रसुवागढीमा राजश्व संकलन बृद्धि

| रसुवा

रसुवागढी नाकामा राजश्व संकलनमा बृद्धि भएको छ । २०७२ मंसिरदेखि चालु आर्थिक वर्षको पुष मसान्तसम्म कुल १५ अर्ब १२ करोड ६० लाख संकलन भएको प्रमुख भन्सार अधिकृत पूण्यविक्रम खड्काले जानकारी दिए ।

शनिबार अन्तर्राष्ट्रिय भन्सार दिवसमा आयोजित कार्यक्रममा अधिकृत खड्काले दैनिक करोडौ राजश्व संकलन हुने भन्सारमा पर्याप्त मात्रामा कन्टेनर र पार्किङ गर्ने ठाउँको अभाव भएको बताए । उनले भने– बगरको भन्सार क्षमताले नधान्ने हुँदा समस्या बढ्दै गएको बताए ।

खोलाको छेउमा अस्थायी भन्सार र चेकजाँच रहेकाले अहिलेसम्म बिजुली व्यवस्था समेत छैन । एकैचोटि धेरै कन्टेनर आउँदा भन्सार हातामा सम्भव नभई सडकमै चेकजाँज गर्नुपर्ने बाध्यता रहेको छ, उनले भने ।

विभिन्न समस्याको बाबजुद पनि नाकाले ३ वर्षको अवधिमा १५ अर्ब राजश्व संकलन गर्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्

किसानलाई कृषि उपकरण वितरण

img

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ र ३ का कृषकहरुका लागि कृषि ...

लालीगुराँस महिला सहकारी मुनाफामा

img

महिलाहरुले सञ्चालन गरेको जिल्लाको उत्तरगया गाउँपालिकामा अवस्थित लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था ...

बैक इन्स्योरेन्स सम्झौता

img

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र सिभिल बैक लिमिटेडले बैक इन्स्योरेन्स सम्झौता गरेको ...

कालिकाको आम्दानी करोड 

img

उत्तरगया गाउँपालिका ५ छापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक आम्दानी करोड ...

सारथीको प्रगति

img

तनहुंँ जिल्लाको दमौलिमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त वित्तीय संस्था लि.ले स्थापनाको एक ...

मेदिबुङका महिला नयाँ संस्कृति बसाउँदै: सामूहिक खेती, सामूहिक काम

img

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ संस्कृतिको विकास भएको छ । हिउँदको समय जाडो ...

पत्रपत्रिका

सबै