यौन तथा प्रजननसम्बन्धी प्रशिक्षण

| सर्लाही

सर्लाहीको बागमतीमा महिला यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बागमती नगरपालिकाको आयोजनामा माघ ८ गतेबाट सुरु भएको कार्यक्रम शुक्रबार नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो। किशोरी तथा महिलाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चेतना प्रदान गर्ने गरी कार्यक्रम आयोजना गरिएको नगरपालिका कार्यालयले जनाएको छ।

प्रशिक्षणमार्फत बागमती नगरपालिका भरि प्रत्येक वडाबाट दुई जनाका दरले २४ जना प्रशिक्षक तयार गरिएको छ । दुई जना प्रशिक्षकमार्फत वडामा रहेका किशोरी तथा महिलाहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना अविवृद्धि गराइने नगरपालिका कार्यालयले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा काठमाडौंस्थित टिचिङ अस्पतालका यौन तथा प्रजनन रोग विशेषज्ञ प्राध्यापक डाक्टर खिम कार्कीले प्रशिक्षण दिएको थियो।स्वास्थ्य सम्बन्धी राम्रो ज्ञान नहुँदा किशोरी तथा महिलाहरुमा समस्या अइपर्ने हुनाले उनीहरूलाई सचेत गराउन आवश्यक रहेको नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानले बताइन् ।

प्रतिकृया दिनुहोस्

तीन हजारको उपचार

img

सामुदायिक आँखा केन्द्रले एक बर्षमा ३ हजार ७ सय ३३ जनाको आँखा ...

सिराहामा एचआईभीले २४ को ज्यान लियो

img

लहानमा एचआईभी संक्रमित हालसम्म २० जना फेला परेको छ भने सिराहामा २४ ...

निशुल्क स्वास्थ्य शिविर

img

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थित क्रियटिभ एकेडेमी इङ्लिस बोर्डिङ स्कूलमा ...

सुदूरपश्चिममा क्षयरोगको जोखिम बढदो

img

धनगढी । सुदूरपश्चिम प्रदेशमा क्षयरोगी बढिरहेको तथ्याङ्कले देखाएको छ । ‘अबको गन्तब्य, क्षयरोगको ...

स्वास्थ्यमा सहकारीको ठूलो योगदान : मन्त्री यादव

img

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न ...

पशु स्वास्थ्य शिविर सम्पन्न

img

वागमती गाउँपालिका वडा न. ५ इकुडोलले बीउ विजन वितरण तथा पशु स्वास्थ्य ...

पत्रपत्रिका

सबै