नाम्ग्याल ज्याङ्छुव छ्योलिङ गुम्बाको सिलान्यास हुँदै

| काठमाडाैं

बौद्ध तिनचुलीमा नाम्ग्याल ज्याङ्छुव छ्योलिङ गुम्बाको सिलान्यास हुने भएको छ । सिलान्यास पुज्यनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको बाहुलबाट यहि माघ १३ गते विशेष कार्यक्रमका विच सिलान्यास हुने भएको छ । 

बौद्धधर्मको संरक्षण, प्रवद्र्धन, विकास गर्दै बौद्ध धर्मको धार्मिक, अध्यात्मिक र बैज्ञानिक तबरबाट अध्ययन अनुसन्धान गर्ने एकै थलोको रुपमा विकास गर्नको लागि गुम्बा निर्माण गर्न लागेको हो । 

निर्माणधीन गुम्बामा प्रार्थनाहल, बौद्ध स्कुल, लाइबेरी तथा अनुसन्धान केन्द्र, सामुदायीक क्लिनिक, सामाजिक कामको लागि संयोजन गर्ने स्थान, पाहुना घर, मिटिङ कोठा, मणि खोर्लाे तथा स्तुपा समेत रहने गुम्बाको बेवसाइटबाट जानकारी दिएको छ । 

उक्त गुम्बा गत कार्तिक ९ शुक्रबार गते राती विधुत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट गुम्बामा रहेको बहुमूल्य बुद्ध मूर्तिहरु, पूजा सामग्री, थाङ्का, धार्मिक पुस्तक, फर्निचर, मम्प्युटर लगायत जलेर करिब १ करोड १३ लाख क्षति भएको अनुमान गरिएको थियो । 

गुम्बा शिलान्यास कार्यक्रमा उपस्थितिको लागि संस्थागत, व्यक्तिगत एवं परिवार सबैलाई नै निमन्त्रण गरको आयोजक समितिले सैलुङअनलाइनलाई जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्

पत्रकारलाई धम्की

img

मिशन बोर्डर अन्तरगत सिराहाका पत्रकारहरुले सीमाक्षेत्रमा भइरहेको अवैध मालसामान ओसारपसारबारे समाचार सम्प्रेषण गरेपछि लक्ष्मीपुरपतारी ...

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पत्रपत्रिका

सबै