माघे संक्रान्ति कप सिपिएसएसलाई 

| रसुवा

माघे संक्रान्ति कप २०७५ को खुल्ला फुटबल प्रतियोगिताको उपाधि नुवाकोटका सिपिएसएसले जितेको छ । 

जिल्ला फुटबल संघ रसुवाद्धारा माघ ४ देखि ८ गतेसम्म आयोजित कप जिल्लाका विभिन्न भेगका १६ टिम बनाई प्रतिस्पर्धा गरिएको थियो । 

फुटबल संघका अध्यक्ष सनी वाइबाका अनुसार "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने नाराका आयोजना गरिएको हो । देश निर्माणका लागि भोलिका कर्णधार हामी युवा भएकाले खेलेका माध्यमबाट सम्पूर्ण खेलप्रेमी युवाहरुलाई एकजुट गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको उनले बताए । 

यस्तै प्रतियोगितामा द्धितियमा दवाङ टिम, तृतिय र चौथोमा हिमालयन युथ क्लब र योङ ब्वाइज (बेत्रावती) रहेका छन् । 

प्रथमलाई ट्रफी सहित नगद ४० हजार, द्धितियलाई मेडल सहित २० हजार, तृतिय र चौथोलाई समझदारीमा ५।५ हजार सहित प्रमाणपत्र दिएका थिए ।

प्रतिकृया दिनुहोस्

भेट्रान्स बास्केटबलको उपाधीे ठमेल यूनाइटेडले जित्यो

img

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर ...

गोकर्णेश्वर टिम च्याम्पियन

img

नेपालको गोकर्णेश्वर डोजो ११ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम ...

शुभम र वितिषा स्याङतान उत्कृष्ट खेलाडी

img

गोदावरी ओपन तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप कराते प्रतियोगितामा पुरुषतर्फ गोदावरी डोजोका ...

भानुभक्त सेमिफाइनलमा

img

आयोजक भानुभक्त मेमोरियल स्कुल तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ...

स्नुकरमा सहभागिता

img

नेपाली स्नुकर खेलाडीले भारतको कर्साङमा हुने स्नुकर च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छन् ...

मल्पी र एस फाइनलमा

img

डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक एस आठौं एस कप अन्तर ए लेभल ...

पत्रपत्रिका

सबै