घरमै बसेर खाता खोल्दा १ सय पाइने

| काठमाडाैं

सिभिल बैंकले अनलार्इन अकान्टको शुरूवात गरेको छ । यो योजनामा ‘को बन्छ करोडपति’ को मोबाईल एप मार्फत उपलब्ध छ ।

ग्राहकले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो यूनिक कोड भेरिफाई गराएर खाता खोल्न सकिनेछ  र त्यस खातामा बैंकले १०० को ब्यालेन्स उपलब्ध गराउने व्यवस्था समेत उल्लेख गरिएको छ ।

यस योजनामा सहभागी हुने ग्राहकले एक बर्षका लागी निशुल्क डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गको सुविधा, दुई बर्षका लागी निशुल्क मोबाइल बैंकिङ्ग सुबिधा, निशुल्क चेक बुक र ५ लाख सम्मको दुर्घटना तथा स्थायी अशक्तताको निशुल्क बीमा सुबिधा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

किसानलाई कृषि उपकरण वितरण

img

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ र ३ का कृषकहरुका लागि कृषि ...

लालीगुराँस महिला सहकारी मुनाफामा

img

महिलाहरुले सञ्चालन गरेको जिल्लाको उत्तरगया गाउँपालिकामा अवस्थित लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था ...

बैक इन्स्योरेन्स सम्झौता

img

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र सिभिल बैक लिमिटेडले बैक इन्स्योरेन्स सम्झौता गरेको ...

कालिकाको आम्दानी करोड 

img

उत्तरगया गाउँपालिका ५ छापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक आम्दानी करोड ...

सारथीको प्रगति

img

तनहुंँ जिल्लाको दमौलिमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त वित्तीय संस्था लि.ले स्थापनाको एक ...

मेदिबुङका महिला नयाँ संस्कृति बसाउँदै: सामूहिक खेती, सामूहिक काम

img

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ संस्कृतिको विकास भएको छ । हिउँदको समय जाडो ...

पत्रपत्रिका

सबै