गायिका पाख्रिनले हिउँदोको महिना कुरेपछि

| काठमाडौ

गायिका उषा पाख्रिनको पाखरेली मैच्याङपछिको दोस्रो म्युजिक भिडियो हिउँदोको महिना सार्वजनिक भएको छ ।

राजधानीमा शुक्रबार एक कार्यक्रमबीच तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबा लगायत कलाकारको उपस्थितिमा सार्वजनिक गरेका हुन् । खेम मोक्तानद्धारा निर्देशित ल्होछारलाई मध्यनजर गरी गीत सार्वजनिक गरेको गायिका पाख्रिनले बताइन् ।

भिडियोमा मोडल तथा निर्देशक मोक्तान र संगीता घलेको अभिनय रहेको छ । गायिका पाख्रिनले भनिन् – यो मेरो दोस्रो यात्रासम्म आइपुग्दा र मेरो यो गीत सार्वजनिक गर्न पाउदा खुशी लाग्यो, कमीकमजोरी हुन सक्छ, सल्लाह सुझावको अपेक्षा गरेको छु । गीतको शब्द जीवन बोम्जन र संगीत टेक घिसिङको रहेका छन् । भने एरेञ्जर जोगलाल लामाले गरेका हुन् ।

निर्देशकले गीतको भावमा निर्दशकीय न्याय दिन नसकेको प्रष्ट देखिन्छ भने मोडल अभिनयमा अब्बल प्रस्तुति रहेको छ । घलेले भने अभिनयमा गीतको भावमा न्याय दिन नसकेको प्रष्ट देखिन्छ । गायिका पाख्रिनले गायनमा मेहनत गरेकी छिन् , यसले गर्दा भविष्य सुनिश्चित छ । गीतको अनुसार संगीत सुहाउँदो छ भने गीतकार बमजनले शब्द बिम्बमा ध्यान नदिएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

‘नेपाल हिरो अफ ट्यालेन्ट’ शो हुने 

img

गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटिएको ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी ...

हिमाली फैदैमा सुनितासँग योसेफ 

img

हिमाली फैदैको गाउँमा सार्वजनिक भएको छ । आइतबार सितल चौतारी रेष्टुरेन्टमा एक ...

घर केले छाउने हो सार्वजनिक

img

लोकदोहोरी गायक चोलेन्द्र पौडेलको लोकगीत घर केले छाउने हो सार्बजनिक भएको छ ...

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

img

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले केशब भट्टराईलाई नियुक्त गरेको छ । ...

दाह्री ग्याङको होली

img

दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली मनाएको छ । विगतमा समेत ...

तेस्रो चलचित्र महोत्सव हुने 

img

तामाङ चलचित्र संघले तेस्रो चलचित्र महोत्सव मनाउने भएको छ । मंगलबार काठमाडौंमा ...

पत्रपत्रिका

सबै