सन्जिता मोक्तान गायनमा डेव्यू गर्दै

| काठमाडौ

सेलो दोहोरीहरुको भीडमा एउटा सेलो थपिएको छ । नव गायिका सञ्जिता मोक्तानको स्वर रहेको `आस्याङकी छोरी´ थपिएको हो । 

प्रवासमा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर लागिपरेका गायक प्रख्यात मोक्तनको शब्द र संगीत रहेको गीतमा गायिका मोक्तानसँगै गायक लाक्पा योन्जनले स्वर दिएका छन् ।

गीतसंगीत आफैमा एउटा साधना भएकोले स्वदेश तथा विदेशमा पनि यसले सबैको मन छोएको छ । पछिल्लो समय रोजगारीको सिलसिलामा युएई बस्दै आएका नेपालीहरु पनि नेपाली गीतसंगीतमा निरन्तर लागिपरेको देखिन्छ।

ल्होछार विशेष चाडमा आस्याङ आङीको छोराछोरीबिच हुने ठट्यौलीलाई गीतमा समेटिएको छ । गीतलाई दर्शकले माया दिने आशा गरेको छ । 

प्रतिकृया दिनुहोस्

प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

img

  प्रथम एपिक नेपाल म्युजिक अवार्ड हालै राजधानीमा  सम्पन्न भएको छ । नेपाली ...

बास्तविक कथामा आधारित तोर्सेला सैलुङ बाघढुंगा

img

गायिका सुनिता लामाले आफ्नो वास्तविक कथा फापारे गीतमार्फत व्यक्त गरेकी छिन् । ...

‘म त मरेको मान्छे...’

img

गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर आएका छन् । पत्रकार भोला ...

मेलिनाको हाँसो लुटेउ

img

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा हाँसो लुटेउ गीतको ...

चलचित्रमा पनि गरूड पुराण

img

चलचित्र ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले  ...

निर्मलाको वास्तविक कथा बोकेको चलचित्र ‘कोपिला’

img

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको लगभग छ महिना ...

पत्रपत्रिका

सबै