‘ज्यानमारा’ छाउगोठ भत्काइयो

| काठमाडाैं

बढीनन्द, ९ आउँपानीको छाउगोठ स्थानीयले भत्काएका छन् । मंगलबार राति त्यही छाउगोठमा निसानिस्सएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोरालाई मृत्यु भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

‘मृतकको परिवारकै सदस्य रहेका वडाध्यक्ष खड्क बोहोरा र गाउँका महिलाहरुले शुक्रबार गोठ भत्काए,’ स्थानीय रिउली बोहरालाई भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे ।’

गाउँको अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन् । घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन् । ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन्,’ उनले भनिन् अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ?’

देउती रिसाउछिन् भनेर पुरुषहरुले नै महिलालाई गोठमा जान बाध्य पार्ने उनले सुनाइन् । रिउलीले अबदेखि आफू भने जसले जे भने पनि गोठमा नजाने र घरमै बस्ने बताइन् । 

बाँकी गोठ पनि भत्काउपर्छ । अंगाउपानीका धेरै महिलाको दुःख परिवारका सदस्यलाई बुझ्दैनन्,’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री हटाउन मन्त्रीको चलखेल

img

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती ...

बम पड्काउँदै आउनेलाई ताली पड्काएर स्वागत गर्न सकिएन्

img

विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस भनेका थियौँ । उहाँहरु बम ...

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्

img

एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर ...

पूर्वराजा ज्ञानेन्द्रसँग झस्कियो सरकार

img

राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत ...

खुल्ला दिसामुक्त गाउँ, कुकुरको दिसामुक्त हुन नसकेको काठमाडौं

मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा छन् तर काठमाडौं उपत्यकाका सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन । सहरका कुकर पाल्न सक्ने हुनेखाने ने ...

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्याण्डमा मारिए

img

सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा ...

पत्रपत्रिका

सबै