रसुवामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल पुनर्गठन

| रसुवा

रसुवामा जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको शुक्रबार पुनर्गठन गरिएको छ ।

बैठकले जिल्ला प्रहरी कार्यालयको मातहातमा रहेर समाजमा हुने कुनै पनि विकृति, विसंगति, हिंसाजन्य अपराध हुन नदिन सञ्जालको गठन गरिएको हो । पुरानो कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि सदरमुकाम धुञ्चेमा एक कार्यक्रमकाबीच पुर्नगठन गरिएको हो ।

सञ्जालको नेतृत्व परिवर्तन भई संयोजकमा जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष तामाङ चयन भएको छ । सहसंयोजकमा जिल्ला लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पूर्व अध्यक्ष सुनितामाया गुरुङ, सदस्य सचिव नेपाल प्रहरीका अमृताकुमारी भण्डारिरहेका छन् ।

सदस्यहरू पाल्मु तामाङ, देकी तामाङ, कार्साङडोल्मा तामाङ, विजया तिवारी, थार्पेन तामाङ, छेटेन तामाङ, सार्कीबुटी तामाङ, गोमा न्यौपाने, राजमणि राई, पासाङबुटी तामाङ, छिरिङग्याल्मु तामाङ, बाबुलाल तामाङ, निवेश श्रेष्ठ, अनु आचार्य, ज्ञानेन्द्र न्यौपाने, फूर्पा तामाङ, लालुमाया घले, सरस्वती न्यौपाने, मिठुमाया तामाङ, नोर्सङ तामाङ, कर्मो तामाङ रहेका छन् ।

सल्लाहकारहरू जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्सी सापकोटा, रसुवा जिल्ला अदालतका रजिष्टार राजेन्द्र लुइटेल, जिल्ला समन्वय समितिका उपाध्यक्ष छोपेमा तामाङ, गोसाइकुण्ड गाउँपालिका उपाध्यक्ष कराग्याल्मो श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका डा. दिपक मिश्र, चेर्मश्व अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्य, अन्तरपाटी महिला सञ्जाल रसुवाका देवकी रैला, महिला तथा बालबालिका शाखा गोसाइकुण्ड गापाका जानकी मित्र, नौकुण्ड शाखाबाट शान्ति पौडेल र कालिका शाखाका प्रतिभा बेलबासे, उत्तरगयाका विनीतिा कार्किरहेका छन् ।

पुनर्गठनसँगै सञ्जालका पदाधिकारीहरुलाई अनुशिक्षण प्रशिक्षण लगायत केन्द्रीय सचिवालयका साथै अन्य निकायहरुसँग पनि समन्वय गर्ने र अगाडि बढ्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

झापाको हडियामा एक बृद्धको शव भेटियो

झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला ...

पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठक र घुस खुवाउने नेपाल इञ्जिनियरिङ ...

आगलागी पीडितले पाए आर्थिक सहयोग

img

रामेछाप ओख्रेनीका आगलागी पीडित शंखमान मगरका परिवारले प्रवासबाट आर्थिक सहयोग पाएको छ । ...

मौसम विभाग : ३ दिनसम्म पानी पर्ने

img

मुलुकभरको मौसम ३ दिनसम्म बदली भई बर्षा हुने सम्भावना छ । मौसम ...

कालीकोटमा विस्फोट, एक पक्राउ

img

प्रहरी भ्यानलाई लक्षित गरी कालीकोटमा विष्फोटनको प्रयास भएको छ । खाँडाचक्र नगरपालिका–५ ...

आयुक्तमा थपलिया

img

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको ...

पत्रपत्रिका

सबै