३५ परिवारलाई कम्बल वितरण

| रसुवा

जिल्ला विपद व्यवस्थापन समितिद्धारा रसुवा आमाछोदिङ्मोका ३५ परिवारलाई विहीबार कम्बल वितरण गरेको छ । 

आमाछोदिङ्मो गाउँपालिका वडा नं ३ गत्लाङका ३५ परिवारलाई कम्बल वितरण गरेको हो । 

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार हिमपात हुने क्षेत्र भएका कारण र विपन्न परिवार हेरेर जाडोको न्यानो कम्बल वितरण गरिएको हो । 

उनीहरुको संख्या हेरेर गाउँपालिकाले निर्माण गरेको पाश्र्व चित्रमा उल्लेख गरेअनुसार कम्बल वितरण गरिएको गापाले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, गापा अध्यक्ष बुचुङ तामाङ, प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङ, शसस्त्र प्रहरी प्रमुख मेघराज जोशी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दिपक लामिछाने लगायतका व्यक्तिहरुको उपस्थितिमा प्रत्येक परिवारलाई ३ थानका दरले वितरण गरिएको छ । 

प्रतिकृया दिनुहोस्

झापाको हडियामा एक बृद्धको शव भेटियो

झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला ...

पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठक र घुस खुवाउने नेपाल इञ्जिनियरिङ ...

आगलागी पीडितले पाए आर्थिक सहयोग

img

रामेछाप ओख्रेनीका आगलागी पीडित शंखमान मगरका परिवारले प्रवासबाट आर्थिक सहयोग पाएको छ । ...

मौसम विभाग : ३ दिनसम्म पानी पर्ने

img

मुलुकभरको मौसम ३ दिनसम्म बदली भई बर्षा हुने सम्भावना छ । मौसम ...

कालीकोटमा विस्फोट, एक पक्राउ

img

प्रहरी भ्यानलाई लक्षित गरी कालीकोटमा विष्फोटनको प्रयास भएको छ । खाँडाचक्र नगरपालिका–५ ...

आयुक्तमा थपलिया

img

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको ...

पत्रपत्रिका

सबै