नक्कली डिएसपी पक्राउ

| काठमाडाैं

विगत १४ दिनदेखि कमलादीस्थित तिरुपति होटलबाट नक्कली डिएसपी पक्राउ गरेको छ ।

भक्तपुर बालकोट निवासी वर्ष ३५ को अनिल थापालाई होटलबाटै पक्राउ गरिएको हो । आफूलाई नेपाल प्रहरीको वहालवाला डिएसपी भनी परिचयपत्र समेत देखाई धाक रवाफ देखाई अपराधिक गतिविधि गर्दै आएका थिए । साथै ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमा समेत डिएसपी हुँ भन्दै धाकधम्की दिदै हिड्ने गरेको सूचना प्राप्त भएपछि पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा काठमाडौं परिसरको विशेष टोलीले उनलार्इ पक्राउ गरेको परिसर प्रमुख एसएसपी वसन्तकुमार लामाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

img

प्रथम एपिक नेपाल म्युजिक अवार्ड राजधानीमा माघ ४ गते सम्पन्न भएको छ ...

धार्मिक तथा पर्यटकीय स्थल मुलघाट सरसफाई

img

धनकुटाको पर्यटकीय तथा धार्मिक स्थल तमोरनदीस्थित मुलघाटमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ...

सिरुची युवा क्लबद्वारा जनचेतनामूलक कार्यक्रम

img

सर्लाहीको जिरायतमा सिरुची युवा क्लबद्वारा आदिवासी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। क्लबले ...

सिराहामा गोली चल्यो : हतियारसहित एक पक्राउ

img

सिराहाको सिमावर्ती सुखचैनामा गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको छ । सिराहा ...

नागरिकता बनाउन दुई दिनको घुम्ती सेवा आउँदै

img

स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै नेपाली नागरिकता वितरण र अन्य सेवा प्रवाहको लागि ...

शैलुङ गाउँपालिकाद्वारा पत्रकार महासंघलाई सहयोग

img

शैलुङ गाउँपालिकाद्वारा नेपाल पत्रकार महासंघ दोलखा निर्माणाधीन भवनलाई आर्थिक सहयोग गरेको छ ...

पत्रपत्रिका

सबै