१० औं रुष्लान फाल्गुनन्द गोल्डकप : सरस्वती युथ क्लब सेमिफाइनलमा

| पाँचथर

पाँचथरमा जारी १० औं रुष्लान फाल्गुनन्द गोल्डकप अन्तर्गत सरस्वती युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम मावीका खेलमैदानमा बुधबार भएको खेलमा सुनसरी ११ लाई २१ को गोल अन्तरले पराजित पाहुना टोली सरस्वती युथ क्लव सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुनसरीका लागि खेल सुरु भएको ७ औं मिनेटमा दिपेन तामाङले गोल गर्दै टिमलाई अग्रता लिएका थिए तर खेलको ७६ औं र ८० औं मिनेटमा सरस्वती युथ क्लवका विदशी खेलाडी भिक्टोरले दुई गोल गर्दै टिमलाई अग्रता लिए । सुनसरीले खेल समयभरी अग्रता लिन नसकेपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा म्यान अफ दि म्याच सरस्वती यसथ क्लबका भिक्टोर बने । उनले नगद दश हजार रुपैंयाँ हात पारे । प्रतियोगितामा फाइनल प्रवेशको लागि सरस्वती युथक्लबले अब झापा११ विरुद्ध खेल्नुपर्नेछ ।

प्रतियोगिताका फाइनल प्रवेशका लागि सरस्वतीले अब झापा११ को सामना गर्नुपर्नेछ ।

प्रतियोगिता अन्तर्गत बिहीबार भारतको रोयल फुटवल क्लव दार्जिलिङ र ब्वाइज युनियन क्लव काठमाण्डौंबीच खेल हुनेछ । पुष २१ देखी सुरु भएको प्रतियोगिता पुष ३० गते सम्पन्न हुने बताइएको छ ।

सम्बन्धित समाचार

  1. दशौँ फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

  2. दशौं रुस्लान फाल्गुनन्द गोल्डकप आजदेखि सुरु

  3. रुस्लान फाल्गुनन्द गोल्डकप : झापा-११ विजयी

  4. खेलमैदान स्तरोन्नतिका लागि ५० लाख सहयोग गर्ने : मन्त्री आङ्बो

  5. दशौं रुष्लान फाल्गुनन्द गोल्डकप : एनएमबी फिदिम स्पोर्टिङ विजयी

  6. १० औं रुष्लान फाल्गुनन्द गोल्डकप : फिदिम स्पोर्टिङ पराजित गर्दै आर्मी विजयी

प्रतिकृया दिनुहोस्

दुप्चेश्वर कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता सुरु 

img

दुप्चेश्वर गाउँपालिकाको आयोजना र सोसियल सर्भिस युथ  कल्व समुन्द्रटारको सह–आयोजनामा बुधबारबाट दोस्रो ...

मुख्यमन्त्री कपः सुदुरपश्चिम बने च्याम्पियन

img

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सुदुरपश्चिम प्रदेश च्याम्पियन भएको छ । ...

प्रदेश एकका जुडो खेलाडी छनोट

img

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट ८ पुरुष र १० महिला ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

img

दोलखामा गाउँपालिका माध्यामिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ ...

अवार्डमा पछि परे पारस खड्का

img

वर्ष क्रिकेटरको अवार्डमा कप्तान पारसलाई क्रिकेटर सन्दीप लामिछानेले उछिनेका छन् । क्रिकेट खेलाडी ...

एन्फाको नयाँ लोगो

img

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो र राष्ट्रिय टिमले प्रयोग ...

पत्रपत्रिका

सबै