एक वर्षमा ८० लाख राजश्व संकलन

| रसुवा

रसुवाको पाँचै वटा स्थानीय तहले २०७४।०७५ मा ८० लाख ८७ हजार १ सय ६८ राजश्व संकलन गरेको छ ।

जिल्लाको कालिका गाउँपालिकाले सबैभन्दा बढी ४० लाख ४० हजार ९ सय ८४ र सबैभन्दा कम आमाछोदिङ्मोले २ लाख ६२ हजार ७ सय ३९ रुपैयाँ राजश्व संकलन गरेका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रसुवाका अनुसार गोसाइकुण्ड गाउँपालिकाले १३ लाख ९३ हजार ५ सय ६९, उत्तरगयाले ११ लाख २७ हजार ५ सय ६९ र नौकुण्ड गाउँपालिकाले १२ लाख ६२ हजार ३ सय ८८ रुपैयाँ संकलन गरेका छन् ।

प्रतिकृया दिनुहोस्

घरमै बसेर खाता खोल्दा १ सय पाइने

img

सिभिल बैंकले अनलार्इन अकान्टको शुरूवात गरेको छ । यो योजनामा ‘को बन्छ ...

एनआइसीले २ गुणा नाफा बढायो

img

एनआइसी एशिया बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा २ गुणाले बढेको छ ...

प्रभु टिभीमा एचडी च्यानलहरु उपलब्ध

img

प्रभु समुहले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ...

नेपालगन्जमा सानिमा इन्स्योरेन्स कम्पनी

img

सानिमा इन्स्योरेन्स कम्पनी, नेपालगन्ज शाखाको विधिवत् उद्घाटन भएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर ...

टेलिकमले लाभांश दिने

img

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  आर्थिक ...

बंगुर पालनबाट मनग्य आम्दानी

img

मिहेनत गरे के हुदैन ? भन्ने उदाहरण दिदै रसुवाको धुञ्चेमा छुर्तेन सहकारी ...

पत्रपत्रिका

सबै