बंगुर पालनबाट मनग्य आम्दानी

छुर्तेन सहकारी संस्थामार्फत व्यवसाय

| रसुवा
गुगल

मिहेनत गरे के हुदैन ? भन्ने उदाहरण दिदै रसुवाको धुञ्चेमा छुर्तेन सहकारी संस्थाले २५ जनाको समूह मिलि बंगुरपालन व्यवसाय गरेर मनग्य आम्दानी गरेका छन् ।

संस्थाका अध्यक्ष याकबहादुर लिम्बुका अनुसार २०७१ साल असोजमा तदर्थ समिति गठन गरी व्यवसाय सुरु गरेको बताए । समितिमा २५ सदस्यीय छन् । ६ लाखको लगानीमा १ सय २० वटा बंगुरबाट व्यवसाय सुरु गरिएको बताए । उनले भने– भेटनरीबाट २ लाख ५० हजार र प्राविधिक सहयोगमा ७० वटा खोर निर्माण गरिएको छ ।

विदेशमा श्रम बेच्नुभन्दा आफ्नै ठाउँमा गरे हुन्छ भन्ने उदाहरण यसले दिन्छ । यही सोचले व्यवसाय सुरु गरेको अध्यक्ष लिम्बुले बताए । उनले भने– समूह मिलि पाठापाठी १५ हजारदेखि ३५ हजारसम्म बिक्री हुने प्रत्येक समूहका व्यक्तिले आफ्नो भागको खर्चबाट संस्थाको नाममा बचत गर्ने गरेका छन् ।

व्यवसाय फस्टाउदै गएकाले पनि घर व्यवहार चलेकै छन्–उनीहरुले एकै स्वरमा भने । पुगनपुग हामीहरुको जीविकोपार्जन चलिरहेको व्यवसायहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस्

घरमै बसेर खाता खोल्दा १ सय पाइने

img

सिभिल बैंकले अनलार्इन अकान्टको शुरूवात गरेको छ । यो योजनामा ‘को बन्छ ...

एनआइसीले २ गुणा नाफा बढायो

img

एनआइसी एशिया बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा २ गुणाले बढेको छ ...

प्रभु टिभीमा एचडी च्यानलहरु उपलब्ध

img

प्रभु समुहले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ...

नेपालगन्जमा सानिमा इन्स्योरेन्स कम्पनी

img

सानिमा इन्स्योरेन्स कम्पनी, नेपालगन्ज शाखाको विधिवत् उद्घाटन भएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर ...

टेलिकमले लाभांश दिने

img

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  आर्थिक ...

एक वर्षमा ८० लाख राजश्व संकलन

img

रसुवाको पाँचै वटा स्थानीय तहले २०७४।०७५ मा ८० लाख ८७ हजार १ ...

पत्रपत्रिका

सबै