राजदूत लक्की शेर्पा बर्खास्त, मानव तस्करीको आरोप

| काठमाडाैं

अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । शेर्पा मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदुत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

राजदुत शेर्पामाथि श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले लगाएका थिए । सोही मुद्धालाई लिएर परराष्ट्र मन्त्रालयले शेर्पालाई स्पष्टीकरण मागेको थियो । तर शेर्पाको लिखित जवाफ चित्त नबुझे नभएपछि परराष्ट्रले छानबिन समिति नै बनाएको थियो ।

उनी तत्कालीन माओवादीको कोटामा राजदूत बनेकी थिइन्  भने  उनको नियुक्तिलाई लिएर त्यतिबेला पार्टीभित्रै असन्तुष्टि सतहमा आएको थियो ।

प्रतिकृया दिनुहोस्

विप्लवको नेकपाले शनिबार नेपाल बन्द गर्ने घोषणा

img

विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको घोषणा गरेको छ । सरकारले लगाएको ...

प्रहरीले अछाममा विप्लवका नेता र कार्यकर्तामाथि गोली चलायो

img

अछाममा प्रहरीले विप्लवका नेता तथा कार्यकर्तामाथि गोली चलाएको छ । पक्राउ गर्ने ...

विप्लव नेतृत्वको नेता, कार्याकर्ताहरु धमाधम पक्राउ

विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले देशका विभिन्न ठाउँहरुबाट धमाधम पक्राउ गरिरहेको छ । पक्राउ पर्नेहरुमा पार्टी र विभिन्न भातृ संगठनका नेता कार्यकर्ताहरु रहेको प्रहरीले जनाएको छ ।  यही क्रममा ...

विप्लवका तमुवान संयोजक र म्याग्दी जिल्ला जनसरकार प्रमुख पक्राउ

img

विप्लव नेतृत्वको नेकपा तमुवान संयोजक किसान सिंह तमु गुरुङ पक्राउ परेका छन् ...

देउवा निर्विकल्प : साउद

img

सत्ता बाहिर रहेका नेपाली कांग्रेसका नेता एनपी साउँदले पार्टी नेतृत्वका लागि सभापति ...

एकता बढाउने अभियानमा डा. कोइराला

img

नेपाली कांग्रेस पार्टीभित्र भावनात्मक एकता बढाउने अभियानमा लागि परेको महामन्त्री डा. शशांक ...

पत्रपत्रिका

सबै