चौरीपालन व्यवसाय कमी हुदै

| रसुवा

२०७२ सालको भूकम्पका कारण क्षति पुर्याउँदा र सम्बन्धित निकायको ध्यान नहुँदा लाङटाङमा चौरी पालन व्यवसाय लोप हुने अवस्थामा रहेको छ ।

गोसाइकुण्ड गाउँपालिका वडा नं. ४स्थित लाङटाङमा १ सय १६ घरधुरिरहेकामा भूकम्पअघि १० प्रतिशतले चौरीपालन व्यवसाय गर्ने गरेका थिए । भूकम्पपछि अहिले ५ प्रतिशतले मात्र गर्ने गरेका छन् ।

चौरीपालन व्यवसाय घटेसँगै नेपालको तेस्रो गन्तव्यको रुपमा परिचित लाङटाङमा चिज उत्पादनमा कमी आएको छ । यो वर्ष ७ केजी मात्रै चिज उत्पादन भएको छ ।

हिउँ पहिरोले २० जना कृषकको मृत्यु हुनु, चार सयभन्दा बढी याक तथा नाक मरे खर्क जाने बाटोमा पहिरो जानु चौरी पाल्ने क्षेत्रमा बाटो मर्मत नहुनु खानेपानी तथा चरण क्षेत्रको अभावका कारणले चौरीपालन व्यवसायमा कमी आएको बताइएको छ ।

गत वर्ष मात्रै दुई हजार आठ सय केजी चीज उत्पादन भएपनि वर्षेनी चिज उत्पादनमा कमी आएको छ । विशेष गरी जिल्लाको गोसाइकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा चौरी पाल्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

घरमै बसेर खाता खोल्दा १ सय पाइने

img

सिभिल बैंकले अनलार्इन अकान्टको शुरूवात गरेको छ । यो योजनामा ‘को बन्छ ...

एनआइसीले २ गुणा नाफा बढायो

img

एनआइसी एशिया बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा २ गुणाले बढेको छ ...

प्रभु टिभीमा एचडी च्यानलहरु उपलब्ध

img

प्रभु समुहले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ...

नेपालगन्जमा सानिमा इन्स्योरेन्स कम्पनी

img

सानिमा इन्स्योरेन्स कम्पनी, नेपालगन्ज शाखाको विधिवत् उद्घाटन भएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर ...

टेलिकमले लाभांश दिने

img

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  आर्थिक ...

बंगुर पालनबाट मनग्य आम्दानी

img

मिहेनत गरे के हुदैन ? भन्ने उदाहरण दिदै रसुवाको धुञ्चेमा छुर्तेन सहकारी ...

पत्रपत्रिका

सबै