छ्योर्तेनलाई आर्थिक सहयोग

| काठमाडौ

शैलुङका निर्माणाधीन छ्योर्तेनलाई पौष १९ गते शुक्रबार आर्थिक सहयोग प्राप्त भएको छ ।

निर्माणाधीन छ्योर्तेनका लागि र रामेछाप निवासी समाजसेवी चन्द्र बहादुर मोक्तानले ५ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।

रामेछाप दोरम्बा-७,का समाजसेवी मोक्तानले दोलाख र रामेछापको पर्यटकीय तथा धार्मिक स्थल शैलुङमा निर्माणाधीन छ्योर्तेनका लागि केही राहत होस भन्ने हेतुले सहयोग गरेका बताए ।

 सहयोग प्राप्तपश्चात् शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकर तामाङले सहयोग दातालाई धन्यवाद दिदै छ्योर्तेन निर्माण सम्पन्नका लागि आर्थिक सहयोग गरी पुन्य कमाउन अनुरोध गरे ।

निर्माणाधीन अवस्थामा रहेका ५३ फिटे छ्योर्तेन ३ हजार १ सय ४५ मीटर अग्लो स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

शैलुङ रिगसुम गोन्पो सेवा समाज

img

१. परिचय शैलुङ रिगसुम गोन्पो सेवा समाज गैरनाफामूलक सामाजिक संस्था हो । बौद्ध ...

सहयोग तथा सम्मान

शैलुङ ज्याङछ्युप छ्योर्तेन निर्माणका सहयोगदाताहरु क्र.सं. नाम ठेगाना सम्पर्क सहयाेग रकम १ श्रदेय टुल्कु लाेसाङ नाम्गेल रिम्पाेछे बाैद्ध–, काठमाडाै.   ४,००,००० २ नाम्ग्याल रिम्पाेछे फाउण्डेसन नेपाल बाैद्ध–, काठमाडाै. ४४७७८४५ ३,८३,००० ३ सेरप शेर्पा  डडुवा, ७ रामेछाप  ९८४१२८४०५६ २,२५,००० ४ कर्म याङ्गेल लामा  फस्कु ५ दाेलखा  ९८४१७८६४३६ २,००,००० ५ बिरमान लामा (फ्याफुल्ला निर्माण सेवा) ठूलाेपाखार सिपा. ९८५१०६३४१४ २,००,००० ६ उर्गेन शेर्पा डडुवा ७ रामेछाप ९८४७२६७५४४ १,५०,००० ७ बिनाेद ...

गतिविधि

सैलुङ रिगसुमको बार्षिकोत्सव सम्पन्न शैलुङ ज्याङछ्युव छ्योर्तेनको जानकारी सैलुङअनलाइमा  झ्याङछुव छयोर्तेन निर्माणका लागि प्रवासबाट ७२ हजार सहयोग शैलुङमा निर्माणाधीन छ्योर्तेनलाई कल्याण गुठीको सहयोग शैलुङमा निर्माणाधिन छ्योर्तेनको लागि दोरम्बाले १५ लाख बजेट विनियोजित दावा छिरिङले गरे ...

पत्रपत्रिका

सबै