रालुका माविका लागि तादीले दिए पचास हजार

| नुवाकोट

नुवाकोट तादी गाउँपालिकाले रालुका माविका लागि ५० हजार उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेका अनुसार विद्यार्थीहरुलाई अतिरिक्त कक्षा संचालन गर्न सो रकम सहयोग गरेको बताए ।

विद्यालय निरिक्षण गर्ने क्रममा त्यहाँका विद्यार्थीहरुले ट्युसन कक्षाको माग गरेकोले सो रकम उपलव्ध गराइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

गाउँपालिकाबाट प्राप्त रकम अतिरिक्त कक्षा लिने विज्ञान, हिसाव र अंंग्रेजी विषयका शिक्षकहरुलाई दिने विद्यालयको जनाएको छ ।

गाउँपालिकाको यो सहयोगले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरू पनि अतिरिक्त कक्षामा सहभागी भएर पढाईमा एकरुपता हुने विश्वास लिइएको छ ।

यस विद्यालयमा कक्षा १०मा ३६ जना विद्यार्थी एसईई परीक्षा दिने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्

ताम्राजल, घरघरमा स्वास्थ्य कार्यक्रम

img

धनकुटामा घरघर स्वास्थ्य कार्यक्रम अन्तर्गत ताम्राजल सार्वजनिक सुनवाइ सम्पन्न भएको छ । ...

सुदूरपश्चिम सरकार मौन

img

सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले विकास योजना र कार्यक्रमबारे ...

सदन र सडकबाट आन्दोलन गर्ने कांग्रेसको चेतावनी 

img

सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक सदनबाट पास हुन नदिने ...

वडा सदस्यले गरे बलात्कार

ओखलढुंगाको लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आज शनिबार उजुरी दर्ता ...

वडा सदस्य आफैले मान्छे कुटे

घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले लखेटी लखेटी मान्छे कुटेका छन् । वडा सदस्य रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले ...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

img

सर्लाहीको बरहथवामा बिहीबार राती श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको छ ...

पत्रपत्रिका

सबै