वडाअध्यक्षले पाउने तलब अनाथको शिक्षामा 

| ​​​​​​​ललितपुर

ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं २ बाट नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष विजय कुमार लो तामाङले आफूले पाउने तलब भत्ता अनाथ बालबालिकाको पठनपाठनको लागि खर्च गरेका छन् ।

१९ हजार ८ सय र पोशाकसहित बिहीबार एक कार्यक्रमकाबीच कालिदेवि माविका प्रधानाध्यापक कुमार चौलागाईंलाई हस्तान्तरण गरेका छन् । आफ्नो वडामा रहेको सबैको खोजी गरी अध्ययनरत अनाथ विद्यार्थीहरुको शैक्षिक सामग्रीदेखि पोशाकसम्मको सम्पूर्ण खर्च वडा अध्यक्ष विजयले तिर्ने बताए । आजैको मितिबाट विद्यालयमा अध्ययनरत बाबुआमा नभएको अनाथ ९ जना विद्यार्थीको वर्षभरिको शुल्कदेखि पोशाकसम्मको खर्च आफूले तिर्ने बताउ ।  साथै अन्य आमा भएको तर बुबा नभएको र बुबा भएको आमा नभएको १० जना गरी १९ जानको विद्यार्थीहरुको बार्षिक शुल्क समेत तिरि दिने भएका छन् ।

कार्यक्रममा बागमती गाउँपालिकाको उपाध्यक्ष रञ्जना घिमिरे (तिमल्सिना) समेत सहभागि रहेका थिए ।

प्रतिकृया दिनुहोस्

चौबीसै घण्टा आँखा उपचार सेवा सुरु

img

डा.राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले चौबीसै घण्टा उपचार सेवा संचालन ल्याएको ...

आज नुवाकोट बन्द

img

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका ...

गाई भैँसीको दुध दुहुन जान्ने अर्चलेका किसान पैसा दुहुनबाट बञ्चित

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर –५ साविक छातेढुङ्गा –८ अर्चलेका रत्न बहादुर ...

मुलघाटको विकास र समृद्धी पर्यटनबाट सम्भव

img

धनकुटा नगरपालिका-९ स्थित मुलघाटको विकास पर्यटनबाट संभव रहेको माघ ५ गते शनिबार मुलघाटमा ...

ल्होछारमा सांस्कृतिक कार्यक्रमसँगै भलिबल प्रतियोगिता

img

२८५५ औ फाग ल्हो सोनाम ल्होछारको अवसरमा धनकुटाको उत्तरपानिमा वडास्तरीय भलिबल प्रतियोगिता ...

दोलखाको तीन स्कुलका विद्यार्थीलाई झोला वितरण

img

दोलखाली समाज दक्षिण कोरियाले दोलखाको भिमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका र मेलुङ गाउँपालिकाको ...

पत्रपत्रिका

सबै