प्रदेश ५ मा माघी पर्वमा २ दिन विदा

| दाङ

माघी पर्वको अवसरमा प्रदेश नम्बर ५ ले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।  मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेका हुन् । थारू समुदायको पर्व माघीलाई मध्यनजर गर्दै माघ १ र २ गते  विदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीको आयोजनामा माघीको अवसरमा पुस ३० गते बुटवलमा जलपान कार्यक्रमको आयोजना समेत गरिएको छ ।

माघी पर्व थारू समुदायको प्रमुख चाड हो ।

 नेपाल सरकारले यस वर्षदेखि विभिन्न समुदायको बिदा कटौती गरेको थियो ।

प्रतिकृया दिनुहोस्

चौबीसै घण्टा आँखा उपचार सेवा सुरु

img

डा.राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले चौबीसै घण्टा उपचार सेवा संचालन ल्याएको ...

आज नुवाकोट बन्द

img

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका ...

गाई भैँसीको दुध दुहुन जान्ने अर्चलेका किसान पैसा दुहुनबाट बञ्चित

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर –५ साविक छातेढुङ्गा –८ अर्चलेका रत्न बहादुर ...

मुलघाटको विकास र समृद्धी पर्यटनबाट सम्भव

img

धनकुटा नगरपालिका-९ स्थित मुलघाटको विकास पर्यटनबाट संभव रहेको माघ ५ गते शनिबार मुलघाटमा ...

ल्होछारमा सांस्कृतिक कार्यक्रमसँगै भलिबल प्रतियोगिता

img

२८५५ औ फाग ल्हो सोनाम ल्होछारको अवसरमा धनकुटाको उत्तरपानिमा वडास्तरीय भलिबल प्रतियोगिता ...

दोलखाको तीन स्कुलका विद्यार्थीलाई झोला वितरण

img

दोलखाली समाज दक्षिण कोरियाले दोलखाको भिमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका र मेलुङ गाउँपालिकाको ...

पत्रपत्रिका

सबै