मुस्ताङ किदुगको अध्यक्षमा पेमाछिरङ निर्वाचित

मुस्ताङ किदुग अमेरिकाको १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न सातौं राष्ट्रिय अधिवेशनबाट पेमाछिरिङ गुरूङ अध्यक्षमा निर्वाचित भएको हो ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा टसीडोमा गुरुङ, उपाध्यक्ष कर्म छिरिङ गुरुङ,महासचिव  छेवाङसम्डुक गुरुङ (राम), सचिव मानव झ्याब्याङ गुरुङ, कोषाध्यक्ष तेन्जिङ गुरुङ, सहकोषाध्यक्ष टसीग्यम्जो गुरुङ रहेका छन् ।

त्यस्तै बोर्ड सदस्यहरू छिरिङ रितर गुरुङ, पासाङ गुरुङ,  कुङगा गुरुङ, कोन्चोक गुरुङ, सोनाम छिरिङ गुरुङ, छिरिङ वाङचुक गुरुङ, झिक्मी ठकुरो, नम्ग्याल गुरुङ, कर्म रप्के ठकुरी र ङुटुङ गुरुङलार्इ चयन भएका हुन् ।

किदुग नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को सक्रिय सदस्य संस्था हो । 

प्रतिकृया दिनुहोस्

हिल वाक सम्पन्न

img

एनआरएनए  स्कटल्याण्ड समन्वय समितिले हिलवाक इभेन्ट सम्पन्न भएको छ । आइतबार डुमएट हिल, ...

काभ्रे सेवा समाज कतारको अध्यक्षमा बिष्ट

img

काभ्रे सेवा समाज कतारको दोस्रो अधिवेशन शुक्रबार समपन्न भएको छ । दोहास्थित ...

बहराइनमा महिला समूह गठन

img

बहराइनमा एनआरएनए महिला समूह (फोरम बहराइन) गठन भएको छ ।  शुक्रबार पुष्पा ...

लेबानानमा नेपाल कन्सुलेट कार्यालय स्थापना

img

लेबानानको बेरुतमा नेपाल कन्सुलेट कार्यालय उद्घघाटन गरिएको छ । कार्यालयको स्थापना इजिप्टका ...

इनासको होली दुबईमा

img

दुबईको आबुधावीमा रहेका नेपालीहरुले होली पर्व मनाइएको छ । पर्व मार्च २२ ...

साउदीमा नेपालीको होली

img

साउदीमा शुक्रबार नेपालीहरूले होली पर्व धुमधामले मनाइएको छ । दमामको डल्लाहमा विविध ...

पत्रपत्रिका

सबै