सुन्दरी निशा

| काठमाडाैं

सानैदेखि मोडलिङ रुचाउने अनि त्यस्तै पोज दिन चाहने निशा श्रेष्ठ अहिले मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । खालीको समयमा एक विद्यालयमा अध्यापन गराउने गरेकी उनले अब मोडलिङमा निरन्तरता दिने सोच बनाएको बताउँछिन ।

५ फिट ५ इन्च अग्ली निशा सुन्दर बनावट र सुन्दर मुहारकी धनी हुन् । फेशन शो मार्फत मोडलिङमा प्रवेश गरेकी उनले हाल केही म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

तनहुँ सिपाबगैचा स्थायी घर भए पनि काठमाडौंमै जन्मिएकी निशालाई सुरुमै एक्स्पोज भएको मन पर्दैन । उनी भन्छिन– सुरुमा आफ्नो क्षमता प्रस्तुत गर्ने हो । जब मेरो काम रुचाउन थाल्छन, त्यस्पछि बिस्तारै ग्ल्यामर गर्दा पनि दर्शकले पचाउँछन् ।

कमलादीस्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गरेकी निशाको प्रस्तुत फोटो फोटोग्राफर कुबेर तामाङले खिचेका हुन् ।  मेकअप सरिता थापा मगर तथा गौरी रुम्बा श्रेष्ठले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

इनाको लक्ष्य नायिका बन्ने

img

आर्टिस्ट नेपाल मार्फत मोडलिङमा पाईला चालेकी इनाको लक्ष्य नायिका बन्नु हो । ...

मोडल तथा डान्सर विनु शाक्य

img

विनु शाक्य मोडल तथा डान्सर । म्युजिक भिडियो तथा कार्यक्रमहरूमा उनको अनुहार ...

सुन्दर मुहार र आकर्षक शरीरको धनी : सिता ज्योति

img

मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेको नाम ...

मोडल रुक्मिलाको रूप

img

पुर्बी लेटाङ मोरङकी रुक्मिला अधिकारी पछिल्लो १ बर्षदेखी मोडलिङमा सक्रिय छिन् । ...

विकिनी एयरहोस्टेज

img

दक्षिण एसियामा सेवा विस्तार गरिरहेको ‘बिकिनी एयरलाइन्स’ले अर्को महिनादेखि भारतमा सेवा सुरु ...

मोडल तथा नायिका कशिस दाहाल

img

विभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल ...

पत्रपत्रिका

सबै