टुडिखेलमा तमु ल्होछारको राैनकता (फोटोफिचर)

| काठमाडाैं

गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा हर्षोउल्लासका साथ तमु ल्होसार मनाएको छ।

हरेक वर्ष पुष १५ गतेका दिन ल्हो अर्थात वर्ष फेरिने भएकोले यो दिनलाई ल्होसार पर्वको रुपमा मानिएको हो । 

१२ वटा जीवजन्तु मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकर र बाँदरलाई प्रतिकका रुपमा लिइने चलन अनुसार मनाइन लागेको यो पर्वको आफ्नो मौलिक परम्परा रहेको छ ।

प्रतिकृया दिनुहोस्

हिमालको काखमा कुटुम्साङ (फोटोफिचर)

img

समुद्री सतहबाट २५ सय मीटर उचाईमा रहेको छ, कुटुम्साङ । यो नुवाकोट ...

मिरिकमा आइटिसीको चौथो सम्मेलन (फोटोफिचर)

img

अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन भारतको मिरिकमा सम्पन्न भएको छ । सम्मेलनको ...

काठमाडाैंमा जारी कांग्रेस महासमिति बैठक (फोटोफिचर)

img

नेपाली कांग्रेसको काठमाडाैंमा जारी महासमिति बैठक अझै २ दिन लम्बिने भएको छ ...

आइसिटी चौथो सम्मेलन (फोटोफिचर)

img

अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन शुक्रबारदेखि भारतको मिरिकमा सुरू भएको छ । ...

लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान (फोटोफिचर)

img

रसुवामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानमा बालविवाह, बहुविवाह, बेचविखनमुक्त बनाउने ...

दुतिको पहिरो (फोटोफिचर)

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

पत्रपत्रिका

सबै