आज तमु ल्होसार, गुरुङ समुदायले मनाउँदै

| काठमाडाैं

आज तमु ल्होसार, गुरुङ समुदायको महान पर्व । गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा हर्षोउल्लासका साथ ल्होसार मनाउँदै छन् ।

हरेक वर्ष पुष १५ गतेका दिन ल्हो अर्थात वर्ष फेरिने भएकोले यो दिनलाई ल्होसार पर्वको रुपमा मानिएको हो । प्रत्येक वर्ष १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तु मुसा,गोरु,बाघ,खरायो,बिरालो,गरुड,सर्प घोडा,भेडा,बाँदर,कुकर र बाँदरलाई प्रतिकका रुपमा लिइने चलन अनुसार मनाइन लागेको यो पर्वको आफ्नो मौलिक परम्परा रहेको छ ।

यो पर्वमा मान्यजनहरुको आशीर्वाद लिने,शूभकामना आदानप्रदान गरिने,राम्रो लगाउने,मीठो मसिनो खाने प्रचलन रहेको छ ।

प्रतिकृया दिनुहोस्

फोनिज कोरियाले जातिय पहिचान बारे संवाद गर्ने

img

कारियामा रहेका जातिय संस्थाहरुको प्रतिनिधिहरुलाई मञ्चमा राखेर यही जुन ३० तारिख संवाद ...

आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै 

img

चलचित्रको माध्यमबाट आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्पराको संरक्षण, प्रवद्र्धन ...

आइटिसीको सम्मेलन थाइल्याण्डमा

img

अन्तराष्ट्रिय तामाङ परिषद (आइटिसी) को पूर्वी क्षेत्रिय समितिको सम्मेलन थाइल्याण्डमा हुने भएको ...

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

पत्रपत्रिका

सबै