मिरिकमा आइटिसीको चौथो सम्मेलन (फोटोफिचर)

| काठमाडौं

अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन भारतको मिरिकमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न संघसंस्थाका समूहले र्‍याली, झाँकीले मिरिक बजारदेखि नेपाल तामाङ घेदुङ, भारतीय तामाङ बौद्ध संघलगायतका संघसंस्थाको र्‍यालीसहित आहाले ग्राउन्डमा पुगेका थिए।

‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित सम्मेलन गरिएको हो ।

उद्घाटन समारोहमा भारत बंगालका पर्यटनमन्त्री गौतम देवले सम्बोधन गरिएको थियो ।

सम्मेलनमा १९ देशका प्रतिनिधिले प्रतिनिधित्व गरेका थिए ।

सम्मेलनले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका छन्  ।

प्रतिकृया दिनुहोस्

खादा प्रयोगमा प्रतिबन्ध लगाउने षड्यन्त्र बन्द गर (फोटोफिचर/भिडियो)

img

खादा प्रयोगमा प्रतिबन्धको विरोध जनाउदै २१ संस्थाले माइतीघरमा आइतबार प्रदर्शन गरेका छन् ...

फेसबुक होली (फोटोफिचर)

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । आफन्तजन, छरछिमेक, साथीभाई लगायत मिलेर ...

हारु डायरी

img

जाडो मौसम अन्त्य संगै अब फुलहरुको राजा अर्थात साकुराको सिजन आउँदै छ ...

मकवानपुरगढी दरबार (फोटोफिचर)

img

मकवानपुरगढी दरबार हैटौंडादेखि १६ कि.मि. पूर्व कान्तिपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मि. ...

मन्त्री अधिकारीसहित सबैलाई श्रदाञ्जली (फोटोफिचर)

img

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रदाञ्जलीका ...

देशभर हिमपात (फोटोफिचर)

img

बिहीबार बिहानैदेखि देशभर हिमपात भएको छ । काठमाडौं उपत्यकालगायत देशका उच्च हिमाली ...

पत्रपत्रिका

सबै