बिदा माग गर्दै बिरोध सभा (फोटोफिचर/भिडियो)

| काठमाडौं

आदिवासी जनजातिले मनाउने चाडपर्वको बिदा कटौतीलाई पुनस्थापना गर्न माग गर्दै आन्दोलन गरेको छ ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा तामाङ, मगर, राई, लिम्बु लगायतका जातिले सरकारले कटौती गरेको बिदा पुनस्थापना गर्न माग गर्दै शान्ति आन्दोलन गरेको हो ।

आन्दोलनको कोणसभामा बोल्दै बक्ताहरुले यो सरकारले पशुको नाममा बिदा दिने हामी जनजातिलाई बिदा कटौती किन ? र यो नाश्लवादी चिन्तन रहेको उल्लेख गरे ।

आउदै गरेको ल्होछार, माघी पर्व लगायतका चाडहरू आन्दोलनको रुपमा मनाउने उनीहरुले घोषणा गरे ।

सरकारले ल्होछार, माघी पर्व जस्ता चाडपर्वहरुको बिदा कटौती गरेका छन् ।

सरकारले सार्वजनिक विदा कटौती गर्ने क्रममा आफ्नो समुदायको मुख्य चाडपर्वमा विदा नदिएको भन्दै आदिवासी जनजाति महासंघले आन्दोलन घोषणा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

फोनिज प्रदेशको अध्यक्षमा पेमा

img

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका ...

तामाङ अध्ययन गोष्ठी सम्पन्न

img

तामाङ न्हाङखोरले प्रथम वार्षिकोत्सवकाे तामाङ अध्ययन गोष्ठी सम्पन्न गरेको छ । फागुन २७ ...

डाजाङको वृत्तचित्र प्रदर्शन 

img

तामाङ डाजाङले ह्रिस्यांगु सेरोफेरोमा साहित्यिक यात्रालाई समेटेर खिचिएको जानकारीमुलक भिडियो एक कार्यकमबीच ...

मातृभाषा दिवस सम्पन्न

img

२० औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पन्न भएको छ । विहीबार नेपाल प्रज्ञा ...

फोनिजले जारी गर्यो १३ बुँदे घाचोक घोषणापत्र

img

माछापुच्छ्रे गाउँपालिका–१ घाचोक (टुसे) मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) राष्ट्रिय भेलाले ...

पत्रपत्रिका

सबै