धनगढीमाईका कर्मचारीहरू अध्यादेश विरुद्ध धर्नामा

| सिरहा

धनगढीमाई नगरपालिकाको कर्मचारीहरू चरणबद्ध आन्दोलनको घोषणा गरी आज तेस्रो दिन विरोध धर्नामा बसेका छन् ।

नेपाल सरकारले हालै पारित गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ मा विवेदकारी रुपले पारित गरेको हुदाँ विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरी आजदेखी कार्यालयको अगाडि धर्नामा बसेका हुन् ।

सरकारले स्थानीय तहका कर्मचारीहरुलाई कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा १५ वमोजिम व्यवस्था हुनुपर्ने, स्थानिय सरकार संचलान ऐन २०७४ को दफा ८७ वमोजिम साविक स्थानीय निकायका कर्मचारीहरुको स्थायीत्व साथै सेवा निरन्तरताको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।  श्रेणी विहीन कर्मचारीहको २ ग्रेड थप, सहायकस्तर सबै कर्मचारीहरुलाई २ ग्रेड थप,५ वर्ष पुरा भएका सहायक पाँचौलाई अधिकृत छैठो तह लगायतका माग राखी आन्दोलनमा बसेका संयुक्त आन्दोलन परिचालन समिति धनगढीमाईले जनाएको छ । साथै सरकारले हाम्रो माग पुरा गरेनन् भन्ने योभन्दा कडा आन्दोलन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै