रसुवा अस्पतालको अध्यक्षमा रामशरण

| रसुवा

कार्तिक ३० गतेको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेसँगै रसुवा जिल्ला अस्पतालको अध्यक्षमा रामशरण कुइकेल नियुक्त भएका छन् ।

यस्तै भक्तपुर अस्पतालमा मिलन सुवाल, सिन्धुली अस्पतालमा प्रल्हाद पोखरेल, सिन्धुपाल्चोक चौतारा अस्पतालमा ईश्वरीप्रसाद श्रेष्ठ, रामेछाप अस्पतालमा रोशन पाख्रिन नियुक्त भएका छन् ।

त्यसैगरी मकवानपुर हेटौडा अस्पताल विका समितिमा डेगराज पौडेल, भरतपुर अस्पताल चितवनमा खिमलाल भण्डारी, धादिङ अस्पतालमा महेन्द्र धमला, त्रिशुली अस्पताल नुवाकोटमा अर्जुनप्रसाद न्यौपाने नियुक्त भएका छन् ।

आफ्नो कार्यकालभरि राम्रो काम गर्दै जाने नव नियुक्त अध्यक्ष कुइकेलले बताए ।

प्रतिकृया दिनुहोस्

सुदूरपश्चिममा क्षयरोगको जोखिम बढदो

img

धनगढी । सुदूरपश्चिम प्रदेशमा क्षयरोगी बढिरहेको तथ्याङ्कले देखाएको छ । ‘अबको गन्तब्य, क्षयरोगको ...

स्वास्थ्यमा सहकारीको ठूलो योगदान : मन्त्री यादव

img

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न ...

पशु स्वास्थ्य शिविर सम्पन्न

img

वागमती गाउँपालिका वडा न. ५ इकुडोलले बीउ विजन वितरण तथा पशु स्वास्थ्य ...

निशुल्क स्वास्थ्य शिविर

img

क्यान्सर सोसाइटी नेपाल, नेपाल क्यान्सर हस्पिटल, उत्पीडित जागरण अभियान समाज र लायन्स ...

जन्मदिनमा मनोरोगीलाई खाना खुवाए

img

नायिका उषा खनालले आफ्नो जन्मदिनमा मनोरोगीहरूलाई खाना खुवाइएका छन् । उनले आफ्नो जन्मदिनको ...

ब्लड क्यान्सर सञ्जिवनीलाई आर्थिक प्राप्त

img

तेह्रथुम आठराई गाउँपालिका ६ थुमसिङका व्लड क्यान्सर बिरामी ११ वर्षीय सञ्जिवनी कन्दङ्वालाई ...

पत्रपत्रिका

सबै