नौकुण्ड पारच्याङमा स्वास्थ्य शिविर सम्पन्न

| रसुवा

जिल्लाको नौकुण्ड गाउँपालिका ३ पारच्याङमा निशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेषज्ञसहितको टोलीले शिविरमा ६ सय १२ जनालाई स्वास्थ्योपचार गराएका छन् । 

जनता बैंक नौकुण्डले आयोजित शिविरमा आँखा जाँच, शल्यक्रिया, स्त्री रोग तथा प्रसुति लगायत छाला सम्बन्धी रोगको परीक्षण गरेका थिए । 

शिविरमा ५४ जना आँखाको रोगी, छाला रोग सम्बन्धी ६६ जना, ४७ जनाले स्त्रीरोग तथा प्रसुति रोगको परीक्षण गरिएको थियो ।

नौकुण्डका शाखा म्यानेजर रमेश पनेरुका अनुसार ३ दिने शिविर संचालन गरी दुर्गम ठाउँ, याङदोर, घोर्मु, सिमबन्दी, युब्रा तथा यार्सा, नुवाकोट किस्पाङ लगायतका स्थानबाट शिविरको लाभ लिएका थिए । 

शिविरलाई नेपाल नेत्र ज्योति संघ र अल्का अस्पतालको प्राविधिक सहयोगमा १३ जना डाक्टरहरुले स्त्री रोग तथा छाला र ६ जनाले आँखाको जाँच गरेका थिए । 

दुगृम स्थानमा बसेर गरिबीका कारण सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नसक्ने, लाजका कारण रोग लुकाएर बस्नेहरुका लागि शिविरले फाइदा पुगेको स्थानीयले बताए । 

प्रतिकृया दिनुहोस्

रसुवा अस्पतालको अध्यक्षमा रामशरण

img

कार्तिक ३० गतेको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत ...

प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने

img

रसुवाको कालिका गाउँपालिका–५ जीवजीवेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गरिने ...

टन्सिलबाट कसरी बच्ने ? 

img

जाडो दिन दिनै बढ्दो छ । जाडोमा देखिने शारीरिक समस्यामध्ये घाँटी दुख्ने ...

सिरहाको सोठियाइनमा डा. केसीको स्वास्थ्य शिविरसँगै कम्बल वितरण

img

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सिरहाको दुर्गम दलित बस्तीमा ...

ललितपुरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न

img

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा बागमती गाउँपालिकामा पहिलो चरणको एकीकृत घुम्ती सेवा ...

ल्याब टेक्निसियनको भरमा औरहीका स्वास्थ्य केन्द्र

img

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ स्थित प्राथमिक ...

पत्रपत्रिका

सबै