वक्तृत्वकलामार्फत हिंसा नियन्त्रण गर्ने प्रण

| रसुवा

लैङ्गिक हिंसा र दुव्यवहार छैन हामीलाई स्वीकार भन्ने नारलाई स्वार्थक बनाउन बिहीबार स्याफ्रुबेसीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

डिसेम्वर छ आर्यात आज मंसिर २० गते गोसाइकुण्ड गाउँपालिका वडा नं. ५स्थित स्याफ्रुबेसीमा करिब २ सय जना विद्यार्थीहरुको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल, माइती नेपाल, कोमिन स्यामेवाङफेल मा.वि. स्याफ्रुवेसीको आयोजनामा र्याली सहित घरेलु हिंसा, मानव बेचविखन, बालविवाह, वहुविवाह लगायतका घटना न्यूनिकारण गर्ने र समाजमा शान्ति कायम गर्ने उदेश्यसाथ कार्यक्रम गरेको हो । 

यस्तै वक्तृत्वकलामा प्रथम हुने छात्रा शृजना परियार, द्धितियमा उर्मिला घले, तृतियमा याङजी तामाङ, चौथो डोल्मा तामाङ रहेका थिए । उनीहरुले १६ दिने अभियानमा मात्र नभई ३ सय ६५ दिन नै यस्ता कार्यहरुमा लागि पर्ने बताए । उनीहरुलाई नगद पुरस्कारसहित उपहार प्रदान गरिएको शिक्षक उज्वल आचार्यले बताए । 
 

 

प्रतिकृया दिनुहोस्

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पर्यटन बर्ष घोषणा गरिने

img

गोसाइकुण्ड गाउँपालिकाले सन् २०१९ लाई गोसाइकुण्ड लाङटाङ पर्यटन वर्ष घोषणा गर्ने भएको ...

पत्रपत्रिका

सबै