लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान (फोटोफिचर)

| रसुवा

रसुवामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानमा बालविवाह, बहुविवाह, बेचविखनमुक्त बनाउने प्रतिबद्धता अघि सारेका छन् ।

कोमिन श्यामेबाङफेल माध्यामिक विद्यालय, रसुवा माइती नेपाल, नेपाल प्रहरी, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल रसुवाको आयोजनामा बिहीबार कार्यक्रम गरिएको हो । 

‘लैङ्गिक, हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नारालाई सार्थक बनाउन २ सयभन्दा बढी विद्यार्थीहरुलाई सहभागी गरार्इ जनचेतनामुलक सन्देश प्रवाह गरेको छ ।

अभियानमा स्कुलका शिक्षक, अभिभावक, समाजसेवी, महिला दिदीबहिनीहरूको उपस्थिति रहेका थिए । 

प्रतिकृया दिनुहोस्

रसुवामा घाटु नाच (फोटोफिचर) 

img

रसुवाको उतरगया गाउँपालिका ३ ठुलो गाउँमा गुरुङ समुदायको परम्परागत सांस्कृतिक सति घाटु ...

विधेयक विरुद्ध आन्दोलन (फोटोफिचर)

img

मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शुक्रबार देशभर प्रदर्शन गरेको छ ...

अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव (फोटोफिचर/भिडियो)

img

दक्षिण कोरियामा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा हुँदै आएको अन्तर्रा्ष्ट्रिय शान्ति पदयात्रा ...

शैलुङ महोत्सवको रौनकता (फोटोफिचर/भिडियो)

img

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ...

साकुरासँग मनका कुरा (फोटोफिचर)

img

मौसम फूलैफूलको हो । बसन्त ऋतुमा सबै ठाउँमा फूलफुल्ने र मौसम परिर्वतन ...

पत्रपत्रिका

सबै