अल्लारे प्रेमले १३ वर्षमै गर्भवती !

| पोखरा

सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो, तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सामान्य हाँसखेल भयो, केटाले अरुसँगै बिहे गरिदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुवैको सहमतिमै  सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुवै जनालाई अहिले अप्ठेरोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्, ‘हामीबीच प्रेमसम्बन्ध थियो, हामी एक अर्कालाई छाड्न सक्दैनौँ ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफूले बच्चा जन्म दिने बताइन् । 

प्रतिकृया दिनुहोस्

परिवारबाटै असुरक्षित, एक वर्षमा १२० जनाको हत्या

img

महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको ...

अदुवा - चिया सेवनले दिन्छ अचुक फाइदा

img

जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर ...

बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

img

बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा ...

मन्त्रीले लिए दोहोरो सुविधाः रकम खल्तीमा, मन्त्रालयबाट तेल

img

कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा ...

पानीजहाज कार्यालयमा कर्मचारी छैनन्

कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो ।  तर, त्यसअनुरुप नभएपछि उहाँको ...

सरकारले किन्याे पाँच वर्षमा १३ अर्बकाे फर्निचर सामान

img

हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन ...

पत्रपत्रिका

सबै