प्रस्ताव स्वीकार्न तयार छन् इना सा‌गाछेँ

| काठमाडौं
फोटोग्राफर: कुबेर तामाङ, स्टुडियो : आर्टिस्टनेपाल कमलादी

आर्टिस्ट नेपाल मार्फत मोडलिङमा पाईला चालेकी इनाको लक्ष्य नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाइरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया इना सा‌गाछेँ सानैदेखि नृत्यमा तथा चर्या नृत्यमा निकै अब्बल छिन् ।

जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ वर्षको उमेरदेखि नै नृत्य सिकेकी हुन् । कला मण्डपका नित्यगुरु मिन बज्राचार्य र नेपाल सांस्कृतिकका नित्यगुरु महेश हाडासँग चर्यानृत्यको प्रक्षिक्षण लिएकी उनले हिपहपको फेशनलाइनका सुरज लिम्बुसँग र ब्रेक तथा बिबोईङ्ग डान्स अमन कपालीसँग सिकेकी हुन् । उनी हाल केही कला केन्द्रमा नृत्य प्रक्षिक्षक कोरुपमा कार्यरत पनि छिन् ।

सिभिल ईञ्जिनियरिङ्गमा डिप्लोमा गरिरहेकी उनी आफूमा भएको अन्तर्निहित प्रतिभा देखाउन ग्ल्यामर फिल्ड प्रवेश गरेको वताइन । ५.५ फिट उचाई भएकी इना म्युजिक भिडियो तथा चलचित्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । नृत्य बाहेक अभिनयमा पनि पोख्त इनाले केही वेब सिरिज तथा केही म्युजिक भिडियोहरू पनि खेलिसकेकी छिन्।

आर्टिस्टनेपाल स्टुडियोसमा फोटोग्राफर कुबेर तामाङ गरेको फोटोसुटको क्रममा उनले नायिका तथा मोडलिङ अवसरको लागि प्रतिभा र क्षमतालाई आधार मानेर आउने प्रस्ताव स्वीकार्य हुने बताइन् । उनी यसै फिल्डमा केही गर्ने सोचका साथ आवश्यक ट्रेनिङ लिएको र ती कुराहरुको कदर हुनुपर्ने बताइन् ।

प्रतिकृया दिनुहोस्

‘जीवन काँडा कि फूल’ चैत २२ देखि पर्दामा

img

मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ ...

‘संगै संगै हिंडे पनि...’

img

केही समय पहिले ‘रङ्गमञ्च भो मेरो जीवन...’ बोलको गीत सार्वजनिक गरेर चर्चामा ...

बिएफईले देशैभर कन्सर्ट गर्ने 

img

मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन ...

‘कालो शहर’ फस्ट लुक 

img

माता सुर्मादेवी प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘कालो शहर’ देशव्यापी रुपमा ...

चलचित्र ‘गोपी’को पोस्टर रिलिज

img

विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म ‘गोपी’को पोस्टर बुधबार रिलिज भएको छ ...

`कलकते काइयो´ गायक अविनाशको सेलो र्‍याप

img

चर्चित गीत `कलकते काइयो´का गायक अभिनाश घिसिङले नयाँ सांगीतिक कोसेली स्वरुप सेलो ...

पत्रपत्रिका

सबै