प्रहरी साझेदारी अभियान शुरु

| धनकुटा

धनकुटामा लागुऔषध नियन्त्रण र साईवरक्राइम सम्वन्धि सचेतना समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम आजदेखि शुरु गरिएको छ ।

अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना र सम्वाद समूह धनकुटा तथा जिल्ला प्रहरी कार्यालय धनकुटा, प्रहरी विद्यालय सम्पर्क समितिको समन्वयमा भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रवहादुर गुरुङले उक्त लागुऔषध तथा दुव्र्यसनी नियन्त्रण र साईवरक्राइम सचेतना अभियानको धनकुटा नगरपालिका वडा नं. ५ स्थित गोकुण्डेश्वर बाल मन्दिर माविमा शुभारम्भ गर्दै लागुऔषध नियन्त्रण र साईवरक्राइम हुन नदिन सहयोग गर्न सबैमा अपिल गरिएको थियो ।

सो अवसरमा सहभागी विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय धनकुटले कानूनी कारवाहीको व्यवस्था र यसको रोकथामको विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका उपाध्यक्ष स्मिता निरौला, धनकुटा जिल्लाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,पत्रकारहरू, शिक्षकहरूको सहभागिता थिए ।

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै