सारिका र टंकको रातो गल्बन्दी सार्वजनिक 

| काठमाडौं

नायिका तथा गायिका सारिका घिमिरे र गायक तथा सङ्गीतकार टंक बुढाथोकीको स्वरमा रहेको नयाँ गीत ‘रातो गल्बन्दी......सार्वजनिक भएको छ । 

यमनाथ मैनालीको शब्द, टंकको सङ्गित रहेको गीतको भिडियो आज सार्वजनिक भएको हो । 

सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली ठिटोज र गायक गायिका फिचरिङ छन् । बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको गीतको भिडियो सुन्दर बनेको छ । 

नायिकाहुँदै पछिल्लो समय गायन क्षेत्रमा पनि चर्चा कमाउँदै गरेकी छन् सारिका घिमिरे भनेपछिल्लो समय चर्चामा रहेका गायक हुन टंक बुढाथोकी । ‘हामीले स्रोता÷दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता÷दर्शकको रोजाइमा पर्छ होला’ टंक र सारिकाले भने ।

प्रतिकृया दिनुहोस्

हलभरि महिमाको व्याइफ्रेण्ड

img

भोली फागुन १० बाट चलचित्र ब्वाईफ्रेण्ड देशभर एकसाथ प्रदर्शन हुने भएको छ ...

प्रङ्नाले दर्शकको मन जिते

img

तामाङ कथानक चलचित्र “प्रङ्ना” (गरीब) मंगलबार विशेष च्यारिटि शो सम्पन्न भएको छ । ...

मायाले बिगार्यो.... सार्वजनिक

img

सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगार्यो बानी मेरो...’ गीतले अझै ...

पाँच उत्कृष्ट नाटक छनोट

img

प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सवमा उत्कृष्ट ५ नाटक छनोट भएको छ ...

११ औं बक्स अफिस अस्ट्रेलियामा

img

नेशनल बक्स अफिस फिल्म फेएर अवार्डको ११ औं संस्करण अस्ट्रेलियामा हुने भएको छ ...

आई लभ यु.... सार्वजनिक

img

चलचित्र निर्देशक राज्य राई ‘दमिन’को संगीत, निर्देशन रहेको ‘आई लभ यु...’ बोलको ...

पत्रपत्रिका

सबै