बोनम्यारोलाई आरसिसिले गरे सहयोग

| काठमाडौं

धादिङकी बोनम्यारो बिरामी सीता श्रेष्ठले आर्थिक सहयोग पाएकी छिन् ।

जिल्लाको नीलकण्ठ नगरपालिका-१४ का साउदीमा कार्यरत एनसिसिका युवा संयोजक तथा आरसिसि अल कासिमका सल्लाहकार राज कुमार श्रेष्ठको पहलमा कासिमद्वारा नोभेम्बर ३ ०मा बिरामीको खातामा ५३ हजार ७ सय ६६ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।  

आर्थिक अवस्था कमजोर भएकी श्रेष्ठकी बुबा इन्द्र बहादुर श्रेष्ठले सिभिल अस्पताल बानेश्वरमा उपचाररत छोरीलाई बचाउन सहयोगको अपिल गरेपछि आर्थिक सहयोग गरेको अभियान्ता श्रेष्ठले बताए ।

अभियन्ता राजकुमारले एनआइसी बैंकको पूर्ण श्रेष्ठको खाता नम्बर १००२०००९५४६५२४०१मा सहयोग गर्न सकिने र र्इन्द्र बहादुर श्रेष्ठको मोबाईल नम्बर ९८४१९६९३१५मा सम्पर्क गरी सहयोग गर्न सकिने बताए ।

प्रतिकृया दिनुहोस्

राप्ती नगरवासीले विकासको काम प्रभावकारी नभएको गुनासो गरे

img

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ले प्रथम चौमासिक सार्वजनिक सुनुवाइ बुधबार ...

दुवै मृगौला फेलको पतिले गरे सहयोगको याचना

img

सिन्धुपाल्चोक लिसंखुपाखर-१,खानी धादिङ निवासी सुर्य लाल तामाङका पत्नी सविना तामाङको दुबै मृगौलाले ...

सिरहामा बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते

img

सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा ...

रेडक्रसद्धारा खानेपानी आयोजना हस्तान्तरण

img

नेपाल रेडक्रस सोसाइटी रसुवाले कालिका गाउँपालिका वडा नंम्बर २स्थित वासिङ खोला थोक्रा ...

दोलखामा ९ वर्षदेखि फरार अभियुक्त पक्राउ 

img

बिगत ९ वर्षदेखि ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ३६ वर्षीय मनोजकुमार ...

दुप्चेश्वरी आधारभूत विद्यालय भवनको उद्घाटन

img

२०७२ सालको भूकम्पले ध्वस्त भएको नौकुण्ड गाउँपालिका वडा नम्बर ३ पाटिखर्कमा रहेको ...

पत्रपत्रिका

सबै