महाकरुण गुम्बा शिलान्यास

| रसुवा

गोसाइकुण्ड गाउँपालिकाको सानो भार्खुमा अवस्थित महाकरुणा गुम्बाको नेपाली काग्रेसका नेता एवम सांसद मोहन आचार्यले एक कार्याक्रमवीच शिलान्यास गरेको छ ।

गुम्बाको प्रमुख लामाको अनुसार भगवान गौतम बुद्धको अस्तु राखिनुका साथै बुद्ध धर्म सम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गरी २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । भूकम्पले क्षति बनाएको गुम्बा पुननिर्माणका लागि प्रदेश सरकारले ५० लाख बजेट उपलब्ध गराएको उनले जानकारी दिए ।

८५ प्रतिशत तामाङ बस्तिरहेको यस जिल्लामा तामाङ कला, संस्कृति, धर्म, भाषालाई जीवन्त राख्न यस्ता गुम्बाहरुको संरक्षण र सम्र्बदन गर्न आवश्य रहेको प्रमुख लामाले बताए ।

प्रतिकृया दिनुहोस्

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पर्यटन बर्ष घोषणा गरिने

img

गोसाइकुण्ड गाउँपालिकाले सन् २०१९ लाई गोसाइकुण्ड लाङटाङ पर्यटन वर्ष घोषणा गर्ने भएको ...

पत्रपत्रिका

सबै