भिमफेदी गाइजमा कुटाकुट (भिडियो)

| काठमाडौं

गायक फुर्वा तामाङको आवाजमा रहेको झ्याप्पै तिमीलाई सार्वजनिक भएको छ। बाबुल गिरीको संगीत तथा निर्मल पुरीको शब्दमा रहेको गीतमा फुर्वालाई लक्ष्मी स्याङ्तानले गीतमा साथ दिएकी छिन्।

रमाइलो र कमेडी शैलीमा कोरियोग्राफ गरिएको गीतमा नेपालका चर्चित डान्स ग्रुप भिमफेदी गाइज र अलिशा राईलाई प्रस्तुत गरिएको छ। अलिसाका लागि ३दाजु भाइको हनाथापलाई गीतमा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।

भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका छन्।

प्रतिकृया दिनुहोस्

हलभरि महिमाको व्याइफ्रेण्ड

img

भोली फागुन १० बाट चलचित्र ब्वाईफ्रेण्ड देशभर एकसाथ प्रदर्शन हुने भएको छ ...

प्रङ्नाले दर्शकको मन जिते

img

तामाङ कथानक चलचित्र “प्रङ्ना” (गरीब) मंगलबार विशेष च्यारिटि शो सम्पन्न भएको छ । ...

मायाले बिगार्यो.... सार्वजनिक

img

सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगार्यो बानी मेरो...’ गीतले अझै ...

पाँच उत्कृष्ट नाटक छनोट

img

प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सवमा उत्कृष्ट ५ नाटक छनोट भएको छ ...

११ औं बक्स अफिस अस्ट्रेलियामा

img

नेशनल बक्स अफिस फिल्म फेएर अवार्डको ११ औं संस्करण अस्ट्रेलियामा हुने भएको छ ...

आई लभ यु.... सार्वजनिक

img

चलचित्र निर्देशक राज्य राई ‘दमिन’को संगीत, निर्देशन रहेको ‘आई लभ यु...’ बोलको ...

पत्रपत्रिका

सबै