मल्टिमिडिया जितेसँगै शृंखला फाइनलमा सुरक्षित

| काठमाडौं

मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी शृंखला खतिवडाले ‘मल्टिमिडिया प्रयोग’ तर्फको प्रतिस्पर्धामा पहिलो भएकी छन् ।

उनी यसमा विजेता बनेसँगै  प्रतियोगिताको ‘फाइनल राउण्ड’मा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

 ‘मल्टिमिडिया फाइनलिस्ट’ नेपाल पहिलो,  मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् ।

मेस नेपालको ताज विजेताका रुपमा खतिवडाले मिस वल्र्डमा प्रतियोगिता जनाइरहेकी छन् । प्रतियोगिता चीनको सान्या शहरमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

रग्बीले रंगाए टुँडिखेल (तस्विर)

img

नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल ...

रमेशराजले ववाल गरे सिद्धीमा, पन्तले चेपाङलाई सेन्टी वनाए

img

संगीतबाट कोही पनि अछुतो रहन सक्दैन । गीत संगीतमा नरम्मे कोही छैन् ...

म्याक्सिकोका भेनिसालार्इ ‘मिस वर्ल्ड-२०१८’ को उपाधि

img

‘मिस वर्ल्ड–२०१८’ को उपाधि म्याक्सिकोका भेनिसा पोन्च डे लियोनले जितेकी छन् । ...

शृंखला टप १२ बाट बाहिरिइन्

img

‘मिस नेपाल-२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ बाट बाहिरिएकी छन् ...

सगुन र अञ्जलीको बैँस फाटेछ (भिडियो)

img

गायक सगुन तामाङले पछिल्लो कोसेली आधुनिक गीत बैँस पनि फाट्यो ठुली ....भरखरै ...

शान्तिप्रियलाई नवीन कला सम्मान

img

विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला ...

पत्रपत्रिका

सबै