शेर्पा किदुगले मार्च १ मा ल्होछार मनाउने

| युएई

शेर्पा किदुग युएईले मार्च १ मा ग्याल्पो ल्होछार मनाउने भएको छ । शेर्पा किदुग युएईको शुक्रबार ३० नोभेम्बर बरदुबइस्थित नाशा क्लब तथा रेस्टुरेन्टमा बसेको कार्यसमितिको भेलाले ल्होछार मनाउने निर्णय गरेको हो ।

रोजगारीको शिलशिलामा युएईमा कार्यरत शेर्पाहरुले स मो फ्का ल्हो २१४६ औँ ग्याल्पो ल्होछारको अवसरमा शुभकामना आदानप्रदान सहित आफ्नो समुदायको भाषा, धर्म संस्कार र संस्कृतिको संरक्षण गर्ने हेतुले बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा युएईका विभिन्न स्थानमा छरिएर रहेको शेर्पाहरुलाई एक्यवद्धता गराउने उद्देश्य समेत जाहेर गरेको आयोजकले बताए

सन् २०१९ मार्च १ का दिन शुक्रबार पारेर "२१४६ औ स मो फ्का ल्हो " ग्याल्पो ल्होछार मनाउने मिति तय भएपनि स्थान र अतिथि कलाकार भने नतोकिएको जानकारी दिए

प्रतिकृया दिनुहोस्

नेपाल मिस साईप्रसको उपाधि राणालाई

img

तेस्रो मिस नेपाल साईप्रसको उपाधि श्रुती राणाले हात पारेकी छिन् । राणाले ...

युएईमा ग्याल्पो ल्होसारको तयारी अन्तिम चरण

img

शेर्पा किदुग युएईको ल्होसार साँझ–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । ...

तामाङ प्रवासी युवा मञ्च गठन

img

नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया गठन भएको छ । आइतबार मलेसियाको ...

कलाकारहरू सम्मानित

img

नेपाल प्रवासी तामाङ समाज कतारद्वारा कलाकारहरुलाई सम्मान गरेको छ । हिमालय अन्तर्राष्ट्रिय ...

टोकियोमा सोनाम ल्होछार सम्पन्न

img

तामाङहरुको ल्होछार (नयाँ वर्ष) २८५५ औं फाग ल्हो (सुंगुर वर्ष) यसवर्ष पनि ...

अष्ट्रेलियामा ल्होछार सम्पन्न

img

तामाङ सोसाइटी अफ एनएसडब्लूले सांस्कृतिक कार्यक्रमगरी सोनाम ल्होछार मनाइएको छ । सोसाइटीले अस्ट्रेलियाको ...

पत्रपत्रिका

सबै