पर्यटकीय गन्तव्य स्थल सिम्सुवा नमस्ते झरना

| धनकुटा

धनकुटा जिल्लाको साँगुरिगढी वडा नम्वर ६ मा रहेको सिम्सुवा नमस्ते झरना प्रदेश नम्वर १कै आन्तरिक तथा बाहृय पर्यटकहरू घुम्म आउने पर्यटकीय गन्तव्य स्थल बनेको छ ।

झरनासम्म पुग्नका लागि बाटोमा रेलिङ हालेर बाटोको निर्माण गरिएको छ भने खोलाको अप्ठ्यारो बाटो रहेको ठाउँमा पुल बनाइएको छ ।

त्यस्तै बाटोमा लगाइएको रेलिङले त्यस स्थानलाई झन आर्कषक देखिएको छ । यहाँ घुम्न आउने आगन्तुक पर्यटकहरुका लागि पोषाक फेर्ने कोठाहरुको पनि व्यवस्था रहेको छ । झरना क्षेत्र वरीपरि तारजाली लगाइएको छ । बस्न खानका लागि प्रशस्त मात्रमा होटेल र सवारीसाधन पार्किङको व्यवस्था छन् ।

यस झरनामा क्यानेनिङको पनि व्यवस्था रहेको छ । देश तथा बिदेशका हजारौ पर्यटक घुम्न आउने गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

पाँच महिनामा चार अर्ब राजश्व संकलित

img

चालु आर्थिक वर्षको साउनदेखि मंसिरको दोस्रो सातासम्म भन्सार राजश्व ४ अर्व २८ ...

धनकुटामा एभोकाडो महोत्सव सम्पन्न

img

विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सव धनकुटामा शनिवार सम्पन्न भएको छ ...

लिसिम्वु कृषि सहकारीको वार्षिकोत्सव सम्पन्न

img

धकुटाको पाख्रिवास नगपालिका वडा नं ९ लिसिम्वु कृषि सहकारी संस्थाको शनिबार छैठाै वार्षिकोत्सव ...

कार्तिकमा चार हजारले निकुञ्ज भ्रमण गरे

img

पर्यटकीय क्षेत्र हिमाली जिल्ला रसुवामा कार्तिक महिनामा ४ हजार ७ सय ९८ ...

बर्षकै पहिलो चौमासिकमा करिब ४ अर्ब राजश्व संकलन

img

अन्तराष्ट्रिय नाका रसुवागढी हुदै चीनको केरुङबाट आयात हुने सामानको भन्सार बर्षको पहिलो ...

बर्षको उत्कृष्ट कर तिर्ने करदाता ढकाल सम्मानित

img

करदाता शिक्षा कर जागरण तथा रसुवाबाट यस आर्थिक वर्ष २०७५।०७६ मा आयकरतर्फ ...

पत्रपत्रिका

सबै