बहुविवाह र जारी प्रथा अन्त्य गर्ने हाकुबासीको प्रण

| रसुवा

“लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारालाई सार्थक पार्न रसुवाको सानो हाकूबासीले बहुविवाह लगायत जारी प्रथा, बालविवाह अन्त्य गर्ने बताएका छन् ।

आमा छोदिङ्मो गाउँपालिका वडा नं. १स्थित सानो हाकुमा भएको जनचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लैङ्िगक हिङसा नियन्त्रण सञ्जाल रसुवा माईती नेपालद्धारा आयोजित कार्यक्रम शनिबार  शनिबार सम्पन्न भएको हो । 

१६ दिने लैङ्गिक हिंसा विरुद्ध राष्ट्रिय अभियानको क्रममा बुबाआमाले सानैमा केटाकेटीको मञ्जुरीविना नै माग्ने चलन बहुविवाह गर्ने जारी प्रथा परम्परादेखि हामीले नै बनाएको चलनलाई हामीले नै अन्त्य गर्ने बताउने गलत कार्यहरू अन्त्य गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

स्कारपियोले ठक्कर दिदा बाबु–छोराको मृत्यु

img

सर्लाहीको हरैयामा स्कारपियोको ठक्करबाट एकै परिवारका बाबू छोराको मृत्यु भएका छन् । ...

दोरम्बामा निशुल्क स्वास्थ्य सेवा 

img

रामेछापको दोरम्बामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिका–७ थापागाँउस्थित भिमेश्वर ...

क्षमता विकास प्रशिक्षण

img

जनप्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारीहरूको लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम ...

कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी सम्पन्न

img

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका भाषा, साहित्य, संस्कृति र कलाको विकासलाई ...

पत्रपत्रिका

सबै