कालिकाले शिक्षा, स्वास्थ्य र पर्यटनमा बढावा दिने

| रसुवा

जिल्लामा रहेको कालिका गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका शिक्षा, स्वास्थ्य र पर्यटनलाई अगाडि बढाएको छ ।

गाउँपालिका प्रमुख सिता पौडेलका अनुसार नेपाल तिब्बतसँग लडाइँ हुँदा कालिका मन्दिरलाई ढोकेर युद्ध लडेका थिए । यस मन्दिरको संरक्षण गरी स्याउबारी लोकिल क्षेत्र पर्यटकीय गन्तव्य बनाएर लैजाने र सामुदायिक विद्यालयको गुणस्तर र भौतिक संरचना निर्माणको लागि अगाडि बढाएको बताइन । साथसाथै स्वास्थ्यमा पनि सुधार गर्दै लागिरहेको छ ।

जिल्लाको हरेक कुना काप्चाका महिलाहरुलाई पनि बिस्तारै अगाडि ल्याउन विभिन्न तालिमहरू दिदै आइरहेका छन् । अँझैसम्म पनि पितृ सतात्म सोच भएको हाम्रो समाज तर पनि विभिन्न संघसंस्थाले महिलाको शसक्तिकरणका लागि काम गरेका कारण महिला अगाडि आउन सफल भएका छन् । महिला दिदीबहिनी समूह सहकारीका माध्यमबाट सशक्त भएका छन् ।

यसका उदाहरण हुन् गापा प्रमुख पौडेल । उनी महिला भएर पनि राम्रो र गहकिलो काम गर्यो भन्ने छाप छोड्न अहोरात्र खटिइरहेकी छन् ।

प्रतिकृया दिनुहोस्

सिंहदरवारको अनुभुति गराउन राक्सिराङको घरदैलो सेवा

img

सरकारको अनुभूति दिलाउन मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरदैलोमा नै पुगेर सेवा दिने अभियानलाई ...

लैङ्गिक हिंसाविरुद्धको अभियान ३६५ दिन नै अगाडि बढ्ने प्रण

img

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउन आज १० डिसेम्बरमा सदरमुकाम धुञ्चेमा सम्पन्न भएको ...

राप्तीमा लैगिंक हिंसा बिरूद्ध वडा स्तरीय समिति गठन

img

पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ७ को आयोजनामा लैगिंक हिंसा बिरूद्ध ...

स्थानीय सरकारमा आमसञ्चार विषयक गोष्ठी सम्पन्न

img

स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । बुधबार ...

नौकुण्डमा लैङ्गिक हिंसाविरुद्धको अभियान

img

१६ दिने लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको कार्यक्रम गर्दा नौकुण्ड गाउँपालिकाभित्र बालविवाह, ...

बहुविवाह र जारी प्रथा अन्त्य गर्ने हाकुबासीको प्रण

img

“लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारालाई सार्थक पार्न रसुवाको ...

पत्रपत्रिका

सबै