​​​​​​​शिक्षकलाई प्राथमिक उपचार तालिम

| रसुवा

“एक घर एक प्राथमिक उपचार अभियान” अन्तर्गत विद्यालयका शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिइएको छ ।

नादेम सेन्टरको आयोजना तथा करुण सेचनको सहयोगमा कालिका गाउँपालिकाका सबै विद्यालयका २० जना शिक्षक र नौकुण्ड गाउँपालिकाका २ शिक्षक गरी २२ जनाको सहभागीतामा एडभान्स फस्ट एड तालिम दिई कुनै पनि घटनामा प्राथमिक उपचार तालिम प्रदान गरिएको सेन्टरका डा. रमेशकुमार महर्जनले बताए ।

शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षणको तालिम दिई कुनै पनि दुर्गम गाउँहरुमा रहेका विद्यालयका र गाउँका मानिसहरुलाई जानकारी गराई कसैले अकालमा ज्यान गुमाउन नपरोस भनी तालिम दिएको हो । लामो समयदेखि त्रिवि शिक्षण अस्तपालको इमरजेन्सीमा कार्यरत डा.महर्जनले सहजीकरण गर्दै जिल्लाको राम्चे, चिलिमे, यार्सा, ठुलोगाउँ, बोगटीटार लगायतका स्थानमा महिला स्वयमसेविका, शिक्षक, एम्बुलेन्स चालकहरुलाई विभिन्न चरणहरुमा तालिम प्रदान गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

स्कारपियोले ठक्कर दिदा बाबु–छोराको मृत्यु

img

सर्लाहीको हरैयामा स्कारपियोको ठक्करबाट एकै परिवारका बाबू छोराको मृत्यु भएका छन् । ...

दोरम्बामा निशुल्क स्वास्थ्य सेवा 

img

रामेछापको दोरम्बामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिका–७ थापागाँउस्थित भिमेश्वर ...

क्षमता विकास प्रशिक्षण

img

जनप्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारीहरूको लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम ...

कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी सम्पन्न

img

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका भाषा, साहित्य, संस्कृति र कलाको विकासलाई ...

पत्रपत्रिका

सबै