​​​​​​​रसुवामा भूमि कर निर्धारण

| रसुवा

गोसाइकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्रमा लिइने एकीकृत भूमिकर दस्तुरको दररेट निर्धारण गरेको छ ।

गाउँपालिकाबाट प्राप्त जानकारी अनुसार पासाङल्हामु राजमार्गसँग जोडिएको घर घडेरी जग्गामध्ये पक्की घरको प्रति वर्गफिट बार्षिक २० र घडेरी जग्गाको प्रति आना ६० रुपैयाँ निर्धारण गरेको छ । यसैगरी सहायक मार्गसँग जोडिएका घरको प्रति स्क्वाएर फिट घरको १५ पैसा र घडेरीको प्रतिआना ४० रुपैयाँ निर्धारण गरिएको छ ।

राजमार्गसँग जोडिएको खेती गर्ने जमिनको प्रति रोपनी बार्षिक १० रुपैयाँ एवं सहायक मार्गमा जोडिएका प्रति रोपनी १० रुपैयाँ निर्धारण भएको छ । सडक मार्गभन्दा भित्रि जग्गाको हकमा बार्षिक ५ रुपैयाँ र घरको एकमुष्ठ १ सय रुपैयाँ एकिृकृत सम्पत्ति कर निर्धारण भएको गाउँपालिकाले जनाएको छ ।

गोसाइकुण्डले जमिनको अवस्था भुउपयोगीता जनघनत्व सबैलाई विष्लेषण गरी स्थानीयस्तरमा सहज तरिकाले निर्धारण गरेकोले कुनै पनि जनगुनासो नआएको नागरिक समाज रसुवाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

राप्तीमा लैगिंक हिंसा बिरूद्ध वडा स्तरीय समिति गठन

img

पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ७ को आयोजनामा लैगिंक हिंसा बिरूद्ध ...

स्थानीय सरकारमा आमसञ्चार विषयक गोष्ठी सम्पन्न

img

स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । बुधबार ...

नौकुण्डमा लैङ्गिक हिंसाविरुद्धको अभियान

img

१६ दिने लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको कार्यक्रम गर्दा नौकुण्ड गाउँपालिकाभित्र बालविवाह, ...

बहुविवाह र जारी प्रथा अन्त्य गर्ने हाकुबासीको प्रण

img

“लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारालाई सार्थक पार्न रसुवाको ...

सिद्धर्थ प्राविको विब्यस चयनमा वडाध्यक्ष र अभिभावक विवाद

img

लहान नगरपालिका-८ मा रहेको श्री सिद्धार्थ प्राविमा बिद्यालय व्यवस्थापन समिति चयनका लागि ...

बलात्कारीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा धर्ना

img

सिरहाको सुखिपुर नगरपालिकामा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले ...

पत्रपत्रिका

सबै