दुर्घटनाबाट डराउदैन २ नम्बरका सरकार

| लहान

प्रदेश नं २का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश नं २ दुर्घटनाबाट नडराउने बताएका छन् ।

प्रदेश नं २ले प्रदेश कानून बनाउने क्रममा संघीय सरकारलाई ओभरटेक गरेको र यसले दुर्घटना निम्तिने भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि दिएको अभिव्यक्ति स्मरण गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

बुधबार सिरहाको लहान अस्पताल चौकमा एलआरएल सेवाको उद्घाटन गर्दै मन्त्री यादवले मधेश प्रदेश २६० वर्षदेखि दुर्घटनामा पर्दै आएकोले यो कुनै नौलो विषय नभएको बताए ।

उनले मधेशी जनताको हितमा प्रदेश सरकारले जुन सुकै काम गर्न पनि तयार रहने प्रष्ट पारे ।

उनले संघीयतालाई असफल बनाउने षडयन्त्र भइरहेको आरोप लगाए ।

राम उदगार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहभागिता थियो

प्रतिकृया दिनुहोस्

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

हत्यारा खोज्न माग

img

जननेता मदन भण्डारी र जिवराज आश्रित हत्याको अनुसन्धान फेरि सुरु गर्न सरकारसँग ...

फोरम र नयाँ शक्ति एकता, बैशाख २३ मा घोषणासभा

img

संघीय समाजवादी (फोरम) र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति पत्रमा शनिबार ...

पत्रपत्रिका

सबै