एसिया प्यासिफिक करांँते खेलमा नेपाललाई २ स्वर्ण र ३ कास्य

| इन्डोनेसिया

इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न एसिया प्यासिफिक सितोरियो कराँते प्रतियोगितामा नेपालले ५ पदक जितेका छन् । नेपालले उक्त खेलमा २ स्वर्ण र ३ कास्य पदक हात पारेको हो ।

प्रतियोगितामा नेपालका भेट्रान कातामा गणेशबहादुर थिङले हङकङलाई ५-० ले हराउँदै स्वर्ण पदक हात पारे । त्यस्तै ५५ किलो तौलाका बिजय श्रेष्ठले कुमुतेतर्फ स्वर्ण जितेका हुन् ।

त्यस्तै ६० किलो तौल समूहमा अनिश लामा, ८४ किलो तौल समूहमा दिगम्भर पन्त र नेपाली टिमका कप्तान पर्शुराम बास्तोलाले एकल कातामा कास्य पदक जितेका छन् ।

नेपालका लागि भेट्रान प्रतियोगितामा इतिहासमै पहिलो पटक गणेशबहादुर थिङले स्वर्ण पदक जितेको हो।

प्रतिकृया दिनुहोस्

भेट्रान्स बास्केटबलको उपाधीे ठमेल यूनाइटेडले जित्यो

img

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर ...

गोकर्णेश्वर टिम च्याम्पियन

img

नेपालको गोकर्णेश्वर डोजो ११ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम ...

शुभम र वितिषा स्याङतान उत्कृष्ट खेलाडी

img

गोदावरी ओपन तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप कराते प्रतियोगितामा पुरुषतर्फ गोदावरी डोजोका ...

भानुभक्त सेमिफाइनलमा

img

आयोजक भानुभक्त मेमोरियल स्कुल तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ...

स्नुकरमा सहभागिता

img

नेपाली स्नुकर खेलाडीले भारतको कर्साङमा हुने स्नुकर च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छन् ...

मल्पी र एस फाइनलमा

img

डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक एस आठौं एस कप अन्तर ए लेभल ...

पत्रपत्रिका

सबै