तामाङ कोअपरेशन सोसाइटीको अध्यक्षमा प्रेम लामा

| अमेरिका, क्यालिफोर्निया

तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको अध्यक्षमा प्रेम लामा चयन भएको छ । २४ नोभेम्बरमा क्यालिफोर्नियामा भएको चौथो महाधिवेशनले अध्यक्ष लामाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

महाधिबेशनबाट चयन भएका अध्यक्षसंगै उपाध्यक्षमा रेणु योन्जन र बुद्धिमान तामाङ, महासचिवमा सुरज पाख्रिन, सचिवमा ज्ञानबहादुर लामा चयन भएका छन् । त्सयैगरी कोषाध्यक्षमा प्रतिमा लामा र सदस्यमा विजय लामा, सुकदेव तामाङ, रमा योन्जन, अमृत घिसिङ र पदम तामाङ सर्बसम्मतीबाट चयन भएको सोसाइटीले जनाएको छ । २००९ मा स्थापना गरिएको यो संस्था बिशुद्ध सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको छ ।

महाधिबेशनको प्रमुख अतिथि शेर लामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा विद्यासागर योन्जन, दिकी लामा र रत्तु लामाले शुभकामना मन्तव्य राखेको थियो ।

प्रतिकृया दिनुहोस्

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

बहराइनको बुद्ध जयन्तीमा पूजापाठ र शुभकामना आदानप्रदान

img

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मे २०१९ शुक्रबार सबै संस्थाहरूको  आयोजनामा ...

अरबमा उभौली मनाउने तयारी

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ मनाइने ...

साउदीमा उभौली साकेला मनाउने

img

रोजगारीको सिलसिलामा साउदी आईपुगेका किराँत राई समुदायले उभौली सिली (यले दोङ) ५०७९ ...

पत्रपत्रिका

सबै