कार्तिकमा चार हजारले निकुञ्ज भ्रमण गरे

| रसुवा

पर्यटकीय क्षेत्र हिमाली जिल्ला रसुवामा कार्तिक महिनामा ४ हजार ७ सय ९८ आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जका रेञ्जर रमेश बस्नेतका अनुसार निकुञ्ज कार्यालय हुँदै लाङटाङ तथा गोसाइकुण्ड मार्ग अवलोकन गर्न कार्तिक महिनामा मात्रै २ हजार ८ सय ८० विदेशी, सार्क राष्ट्रका ५५, १ हजार ३ सय ४९ नेपाली र ५ सय १४ भरियाहरू आइसकेका छन् । ५ वटा विदेशी क्याम्पेनिङका रुपमा आएका थिए ।

पर्यटकीय क्षेत्र रसुवा तेस्रो भएका कारणले पनि र धार्मिक रसुवागढी, कालो गाउँले परिचित गत्लाङ र थुमनको नागथली दुर्लभ रेडपाण्डा हिमचितुवा लगायत हेर्न र घुम्नका लागि नेपाली तथा विदेशीबाट ७१ लाख ५५ हजार ४ सय ६७ रुपैया राजश्व उठेको रेञ्जर बस्नेतले बताए ।

उनका अनुसार विदेशीलाई तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय क्यम्पेनिङमा आउनेलाई एक हजार पाँच सय, नेपालीलाई एक सय र भरियालाई २५ रुपैँया शुल्का लाग्ने र होटलबाट एक लाख ३१ हजार ६ सय ७९, वन पैदावरबाट नौ हजार एक सय ८८ जरिवाना स्वरुप ६ हजार राजश्व उठेको बताएका छन् ।  

प्रतिकृया दिनुहोस्

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

४० लाखमा प्रकाश तामाङले सञ्चालन गरे पाडा फार्म  

img

सर्लाही हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय युवा प्रकाश मोक्तान तामाङले ४० लाखको ...

पत्रपत्रिका

सबै