एनसीसीले रजत जयन्ती मनाउँदै

| दक्षिण कोरिया
तस्वीर फाइल

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाले स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउँने भएको छ ।

यही २५ तारिख आइतबार विविध साँस्कृतिक कार्यक्रमसहित हुने रजत जयन्ती कार्यक्रममा संस्थाको स्मारिका प्रकाशन, सामाजिक संस्था र मिडियालाई सम्मान गर्ने संस्थाकी अध्यक्ष अन्जु केसीले बताइन् ।

एनसीसी यहाँ सन् १९९३ मा माधव न्यौपानेको अध्यक्षमा स्थापना भएको हो । संस्था स्थापना भइसकेपछि रोजगारमा रहेका नेपालीहरुको हकहितका लागि सामाजिक काम गर्दै आइरहेको छ । यहाँ नेपाली दूतावास नभएको बेला एनसीसीले जापानमा रहेको नेपाली दूतावाससंग समन्वय गरेर प्रशासनिक कार्यमा सहयोग गरिरहेको थियो ।

पछिल्लो समय संस्थाले विभिन्न ऐतिहासिक सामाजिक कामहरु गर्दै आइरहेको छ । अहिले एनसीसी क्षेत्रीय संघ-संस्थाका छाता संगठन रुपमा काम गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

युएईमा सोनाम ल्होछार फेब्रुअरीमा मनाउने

img

त्रिशुली समाज युएईले २८५५ औं फा:ल्हो (सुंगुर वर्ग ) सोनाम ल्होछार भव्य ...

कोरियामा फेब्रुअरी ४ मा सोनाम ल्होछार कार्यक्रम

img

सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम फेब्रुअरी ४ तारिक नेपाल तामाङ संघ ...

जिएमइ जीवन ज्योति: एक जनालाई कोरियामा उपचार गरिदिने

img

कोरियामा संचालित रेमिटेन्स कम्पनी ग्लोबल मानी एक्सप्रेस (जिएमइ) ले जिएमइ जीवन ज्योती ...

शेर्पा किदुगले मार्च १ मा ल्होछार मनाउने

img

शेर्पा किदुग युएईले मार्च १ मा ग्याल्पो ल्होछार मनाउने भएको छ । ...

एनसीसी कोरियाको २५ बर्ष, स्मारिका बिमोचन

img

दक्षिण कोरियाको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली सम्पर्क समिति (एनसीसी) ले स्थापना भएको २५ ...

तामाङ कोअपरेशन सोसाइटीको अध्यक्षमा प्रेम लामा

img

तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको अध्यक्षमा प्रेम लामा चयन भएको छ । ...

पत्रपत्रिका

सबै